७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

हात्तीलाई योगाशन

योग मानव जातिका लागि स्वस्थ हुने ज्यादै प्रभावकारी अभ्यास हो। तर केही सक्रिय हात्ती नियमित रूपमा योग गर्छन्। अमेरिकाको ह्युस्टनस्थित चिडियाखानाका हात्तीलाई नियमित रूपमा योग कक्षा सञ्चालन गर्ने गरिन्छ।

जिल्ला अस्पतालको सेवा प्रभावकारी बनाउन

आतिथेय पालिकाका अध्यक्ष वा मेयरलाई अध्यक्ष तथा जिल्लाका अन्य पालिकाका प्रतिनिधिलाई सदस्य बनाउने तथा प्रदेशले तोकेको एकजना व्यक्तिलाई कार्यकारी सचिव तोक्ने हो भने जिल्लाका अस्पतालराम्रोसँग चल्न सक्थे।

मुक्तिनाथ विकास बैंकद्वारा ह्विलचेयर हस्तान्तरण

मुक्तिनाथ विकास बैंकले सामाजिक कार्यलाई प्रभावकारी बनाउन मधेश प्रदेशका विभिन्न अस्पतालहरूमा ह्विलचेयर वितरण गरेको छ।

ब्याजदरको समस्या सम्बोधन गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग पुनः आग्रह गरेका छन्।

विकृतिको जालोमा विद्यालय शिक्षा

शिक्षा क्षेत्रमा साँच्चिकै सुधार ल्याउन परीक्षा होइन, विद्यार्थीलाई प्रभावकारी शिक्षण सिकाइ क्रियाकलापमा संलग्न गर्ने विषयमा प्रतिस्पर्धा गर्नु आवश्यक छ।

‘हिमाल प्रवर्द्धनमा सरकार चुक्यो’

सरकारले हाल खुला गरेका हिमालहरूलाई प्रभावकारी तथा समान ढंगमा प्रवर्द्धन गर्न नसकेको व्यावसायीहरूको आरोप छ।

गणितप्रतिको ‘भ्रम’ हटाउन राष्ट्रिय सम्मेलन सुरु

विद्यालय र उच्च शिक्षामा गणित विषयप्रतिको ‘हाउगुजी’ समाधान गर्ने उद्देश्यले सदरमुकाममा राष्ट्रिय गणित सम्मेलन सुरु भएको छ।

विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रम

सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनका लागि सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न युएईमा रहेका नेपालीको माग

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने अभियान अगाडि बढाएको बताएका छन्।

सिकाइमा विद्यार्थीको सक्रियता

सिकाइलाई विद्यार्थीकेन्द्रित हुनुपर्छ भन्ने शिक्षाको सिद्धान्तलाई व्यावहारिक रूप दिन सकिरहेको छैन। चाहे विज्ञान होस्, चाहे दैनिक व्यवहारसँग सम्बन्धित स्वास्थ्यसम्बन्धी विषयवस्तु होस, चाहे सिर्जनात्मक कला होस् शिक्षकले व्याख्या गर्ने र विद्यार्थीले सुन्नेमा सीमित गरिएको छ।

कोभिड खोप परीक्षणका लागि नामांकन सुरु

आइभिआईको नेतृत्वमा नेपालमा सनोफी र जिएसकेको तेस्रो चरणको कोभिड–१९ खोप उम्मेदवारको प्रभावकारिता परीक्षणका लागि नामांकन सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्