कोप–२७ को तयारी
कात्तिक २० देखि सुरु हुने संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–२७) मा नेपालको तयारी र सहभागिताका विषयमा विगत केही सातादेखि सरकारी तथा गैरसरकारी तहमा दर्जनौ कार्यक्रम भएका छन्।
कात्तिक २० देखि सुरु हुने संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–२७) मा नेपालको तयारी र सहभागिताका विषयमा विगत केही सातादेखि सरकारी तथा गैरसरकारी तहमा दर्जनौ कार्यक्रम भएका छन्।
जातीयता झल्कने पहिरन र गरगहना लगाएर बाजागाजा तथा नाचगानसहित यो दिवस मनाएका छन्। यस्तै किरात राई यायोक्खा, धिमाल जातीय समाज, गुरुङ समाजलगायत संयुक्त आदिवासी जनजाती संघले राजधानीका विभिन्न स्थानमा र्याली निकालेका हुन्।
विश्व शान्तिका लागि खटिएर ज्यान गुमाउने गुरुङ पहिलो नेपाली शान्ति सैनिक भने होइनन्। नेपाली सेनाको सैनिक मुख्यालयका अनुसार यसअघि ७१ जनाले ज्यान गुमाइसकेका थिए। पछिल्लोपटक गत मंसिरमा मात्रै दक्षिण सुडानमा खटिएको श्री हाई रेडिनेस गुल्म (शान्ति सेना) पाँचौं डफ्फामा कार्यरत दीपेन्द्र बस्तीले ज्यान गुमाएका थिए।
अफ्रिका, एसियामा चीन, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भियतनाम, लाओस, मंगोलिया, काजाकिस्तान र किर्गिस्तान (तुर्कमेनिस्तान र उज्वेकिस्तानले मतदान गरेनन्)। मध्यपूर्वमा अल्जेरिया, इरान र इराक पनि अलग रहे। धेरै ल्याटिन अमेरिकी देशले प्रस्तावमा मतदान गरे तर यद्यपि रुस (ब्राजिल र मेक्सिको) मा लगाइएको प्रतिबन्धको आलोचना गरे।
संयुक्त राष्ट्र संघको महासभाले युक्रेनसम्बन्धी प्रस्तावको मस्यौदामा बुधबार मतदान गर्दैछ। महासभाका प्रवक्ताका अनुसार युक्रेनमा रुसको विशेष सैन्य कारबाही शुरु भएयता यो दोस्रो यस किसिमको प्रस्ताव हो।
महासभाको ७६औँ सत्रमा चार जना मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् भने महासचिवमा अहिलेसम्म कुनै पनि महिला चयन भएका छैनन्।
यस वर्ष मनाइने अन्तर्राष्ट्रिय मातृभाषा दिवसका लागि युनेस्कोले तय गरेको नारा हो– कुनै पनि मुलुकको मूर्त एवं अमूर्त सम्पदाको स्रोत त्यहाँको भाषामा निहित रहेको हुन्छ।
कोभिड–१९ भन्दा वायु प्रदूषणको महामारी झन डरलाग्दो देखिएको छ। वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभाव र यसले निम्त्याउने अन्य सामाजिक तथा आर्थिक दीर्घकालीन असकोभिड–१९ भन्दा वायु प्रदूषणको महामारी झन डरलाग्दो देखिएको छ । वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभाव र यसले निम्त्याउने अन्य सामाजिक तथा आर्थिक दीर्घकालीन असर झन भयाबह छन् । झन भयाबह छन्।
विभिन्न निकायले सार्वजनिक गरेका पछिल्ला वैज्ञानिक अध्ययन र आकलनले जलवायुसम्बन्धी पेरिस सम्झौताअन्तर्गत तापमान वृद्धिका लागि कारक मानिएका हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन विश्व असफल बनेको देखाएको सन्दर्भमा पृथ्वीको तापक्रम वृद्धिलाई १.५ प्रतिशतमा सीमित राख्ने अपेक्षालाई जीवित राख्न ग्लास्गो सम्मेलनको महत्व बढेको हो ।
अर्काे चुनौती भनेको खोपको बौद्धिक सम्पत्ति अधिकार हो। केही राष्ट्रले खोप उत्पादन प्रविधिलाई आफ्नो बौद्धिक सम्पत्ति अधिकार अन्तर्गत राख्न चाहेका छन्। यसरी महामारीले विश्वव्यापी संकट निम्ताए पनि जीवन रक्षक मानिएका औषधिलाई निजी स्वामित्वमा राख्न खोजिएको छ।
संयुक्त राष्ट्र संघले उत्तर कोरियालाई कोभ्याक्स सुविधा अन्तर्रगत ३० लाख कोभिड १९ काे खाेप दिने प्रस्ताव गरेको थियो। तर उत्तर कोरियाका शासक किम जोङ उनले संघको प्रस्ताव अस्विकार गरिदिएका छन्।
राष्ट्र संघको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान संस्थानको एक प्रतिवेदनअनुसार पर्यावरणमा क्षति पुग्ने, प्रकृतिको दोहन तथा जलवायु परिवर्तन हुने तथा जंगली जनावरलाई उत्पीडन गर्ने मानव गतिविधिकै कारण कोरोनाजस्तो खतरनाक संक्रमण फैलिएको हो ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको त्यो भिडियो १८ सेकेन्डको छ । भिडियोमा संयुक्त राष्ट्र संघको कारको पछाडिपट्टिको सिटमा रातो लुगा लगाएकी महिलासँग एक पुरुषले यौन सम्बन्ध राखिरहेका छन् ।
गुन्द्रुक पकाउने कि पुलाउ, घरज्वाइँको इच्छामा हुँदैन। त्यस्तै, अमेरिका जे भन्छ, त्यो लुरुलुरु मान्न बाध्य छ राष्ट्र संघ।