६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाली काँग्रेसका सचेतकद्वारा स्वास्थ्यमन्त्री खतिवडाको ध्यानाकर्षण

लामो समयदेखि संसद अवरुद्व रहेको अवस्थामा जनसरोकारका महत्वपूर्ण बिषयहरुका बारेमा छलफल हुन नपाएकोले मन्त्री खतिवडासँग भेटी ध्यानाकर्षण गरेको सचेतक गौतमले बताइन्।

एमाले र माओवादीको राष्ट्रिय महाधिवेशन लघु पुराणजस्तैः आङ्देम्बे

उनले ६ महिनाको बीचमा दुई–दुई पटक संसद विघटन गरी अलोकतान्त्रिक अभ्यासलाई सत्य सिद्ध गर्ने गलत अभ्यासमा एमाले उभिएको आरोप समेत लगाए।

विधान मिचेर गरिने गतिविधिले पार्टीलाई कमजोर बनाउँछः प्रदेश सभापति पुन

पार्टीलाई थप बलियो र सृदृढ बनाउन चार वर्षे कार्ययोजना निर्माण, तथ्याङ्कहरुको अभिलेखीकरणका लागि सफ्टवेयर निर्माणजस्ता तयारीहरु प्रदेश समितिले गरीरहेको जानकारी दिए।

'वैधानिक एकता गर्नुपर्छ, अंगालो हालेर हुँदैन'

नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौंरले पार्टीको आन्तरिक निर्वाचन समाप्त भइसकेकाले अब सबै मिलेर पार्टी निर्माणमा लाग्न जरुरी रहेको बताएका छन्। यसका लागि पार्टीभित्र वैधानिक एकता गर्न आवश्यक रहेको उनको भनाइ छ।

अबको १०/१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहन्छुः गगन थापा

विनायक सिद्धी कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए।

ओलीले संसद्लाई बन्धक बनाएः गगन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन्। पुनस्र्थापित संसद्लाई एमाले अध्यक्ष ओलीले योजनाबद्ध ढंगले चल्न नदिएर बन्धक बनाउन खोजेको भन्दै महामन्त्री थापाले यस्तो अरोप लगाएका हुन्।

विधान सम्मत निर्वाचित भएको हुँ, रोईलो गर्नुको अर्थ छैन: विनोद चौधरी

यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन?’ केन्द्रीय सदस्य चौधरीले भने, ‘आफै सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधि सम्मत भएन भनेर रोईलो गर्नुको कुनै अर्थ छैन। नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैंन।’

मूलधारका राजनीतिक पार्टीको धुमिल वैचारिकता

चुनावमात्रै लोकतन्त्र होइन । चुनावको जलप देखाएर पार्टी र राज्यसत्ता हासिल गर्दैमा लोकतन्त्रले स्थायित्व प्राप्त गर्न सक्दैन।

सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्छः नेता कोइराला

उनले पार्टीका निष्ठावान, इमान्दार र त्यागी नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्ने बताए।

कांग्रेसका पुराना नेता शर्मा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार

२०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रिय अध्यक्ष हुँदा यिनै शर्मा उपाध्यक्ष भएर काम गरेका थिए। राजनीतिसँगै केही वर्ष शिक्षण पेशामा समेत संलग्न रहेका उनी नेपाल शिक्षक संगठनको राष्ट्रिय महासचिव समेत भएका थिए।

बाँके कांग्रेसमा संस्थापन इतर प्यानलको उम्मेदवार घोषणा

उक्त प्यानलले यी उम्मेदवारको नाम केही दिनअघि नै टुंगो लगाइसकेको थियो। सभापति पदका उम्मेदवार गौडेलले एक महिनादेखि नै प्रचार–प्रचार गर्दै आएका थिए।

काँग्रेसद्वारा राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार चयन

चयन भएका उम्मेदवारहरुमा प्रदेश नं. १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई उम्मेदवारमा मनोनयन गर्ने निर्णय गरेको पार्टीले जनाएको छ।

कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

वरिष्ठ नेता पौडेलसहित १० जना केन्द्रीय सदस्यमा मनोनयन

पार्टी सभापति शेरबहादुर देउवाको सिफारिशमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र श्री मीनबहादुर विश्वकर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको हो।

राष्ट्रिय सभा निर्वाचनमा बाँकेबाट कांग्रेसका चार सिफारिस

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले बाँकेबाट चार जनाको नाम सिफारिस गरेको छ। उक्त निर्वाचनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले बाँकेसँग नाम मागेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्