सेनाले जित्ने पाकिस्तानी निर्वाचन
मुभमेन्ट (एमक्यूएम) नै अहिलेसम्म देखिएका मुख्य प्रतिद्वन्द्वी हुन्। पाकिस्तान तेहरिक पार्टीको चुनाव चिह्न क्रिकेट ब्याट खोसिएको छ र उसका उमेदवारहरूलाई स्वतन्त्ररूपमा लड्न मात्र छूट छ।
सुरुमा ‘वामपन्थ’ राजतन्त्रात्मक सामन्तवाद उन्मूलन गरेर गणतन्त्रात्मक व्यवस्था स्थापना गर्ने, एकतन्त्रीय तानशाहीलाई बल पुर्याउने कानुन र संस्थाहरू उन्मूलन गर्दै संस्थागतरूपमा मलुवा किसिमको उदार बुर्जुवा वामपन्थ स्थापित भएको थियो । तर सन् १८४८ को दोस्रो फ्रान्सेली क्रान्तिपछि वामपन्थको परिभाषा फेरियो ।
भारतीय आर्थिक तथा मौद्रिक नीतिको प्रभाव नभनिकनै नलेखिकनै पनि हाम्रो अर्थतन्त्रमा पर्ने गरेको छ भन्ने कुरा हाम्रा शासक र तिनका नीति निर्माताले व्यवहारमा लागु गरेका कुराबाटै प्रष्ट हुन्छ। हामीले हाम्रै यथार्थ धरातलमा फर्किएर हाम्रो विकास रणनीति तर्जुमा गर्न जरुरी छ। विकासका नाममा भारतीय मोडेलको पक्षपोषण गर्न छौडौँ।
नवउदारवादी बजारले राज्यलाई खुम्च्यायो। शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, न्यूनतम ज्याला सबै कुरालाई बजारीकरण गर्दै लगियो, बजारका साहू÷महाजन अर्थात कर्पोरेट सेक्टरको अधीनस्थ हुँदै गयो। यसले असमानता र अन्याय चरमचुलीमा पुग्यो।
नेपाल ‘अल्पविकसित’ (लिस्ट–डेभलोपिङ)मुलुकहो भनेर हामीले आफैँ साना बालबालिका हुँदादेखि सुन्दै आएका हौँ । यसो भन्न थालेको पनि दशकौँ बितिसकेको छ । दौँतरीहरू जस्तो दक्षिण कोरिया, ताइवानलगायत पूर्वी एसियाली मुलुकहरू बढुवा विकासशील हुँदै विकसित र उच्च विकसित भएर माथिल्ला पद र तहमा पुगिसक्दा पनि नेपाल भने अभागी सिपाही जस्तै सिपाहीमै भर्न भएर सिपाही पदबाटैअवकाश लिनुपरेको अवस्थामा छ ।
हाम्रा दुई छिमेकी छन् चीन र भारत । चीनमा सुरु भएको कोभिड–१९ त्यहीँ भने दीर्घकालसम्म संक्रमण गर्ने अवसर पाएन । कोरोना संक्रमणबाट आमजनतालाई रक्षा गर्न चालेको स्वास्थ्यको रक्षात्मक मोडेलका कारण संक्रमित हुने र हताहती हुनेको संख्या अन्य मुलुकको तुलनामा नगण्य जस्तै हुन पुग्यो । पहिलो चरण अर्थात सन् २०२० को पहिलो त्रैमासिकमा चिनिया अर्थतन्त्र ६.८ प्रतिशतले संकुचित हुन पुग्यो ।