६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

वरिष्ठ नेता पौडेलसहित १० जना केन्द्रीय सदस्यमा मनोनयन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जना नेता केन्द्रीय सदस्यमा मनोनयन भएका छन्। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम तिनीहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको पार्टीले जनाएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको सिफारिशमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र श्री मीनबहादुर विश्वकर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको हो।

प्रकाशित: १७ पुस २०७८ १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App