स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन जरुरीः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
सिटिजन्स बैंकले १७औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
संसद सचिवालयका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रश्नहरूको जवाफ दिनेछन्।
कपिलवस्तु नगरपालिका– ३ सिवकोटवा गाउँको २९ घरको खानेपानी नलमा इकोली (दिसाजन्य पदार्थ) भेटिएको छ।
प्रधानमन्त्री दाहालले वार्षिकोत्सव उद्घाटन गर्दै भरतपुर केन्द्रीय अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्न पहल विषय दोहाेर्याएका छन्।
मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथ मन्दिर (३८००मि) दर्शन गर्न जाने तीर्थयात्री र घुमघामका लागि पुगेका पर्यटकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ। छोटो समयमा उच्च भेग पुग्दा लेक लाग्ने जोखिम बढेपछि पर्यटकको स्वास्थ्य परीक्षण गर्न थालिएको हो।
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षा अनुसार सेवा दिन नसकिएको बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले इजरायलको आक्रमण पछि गाजाको सबभन्दा ठूलो अल–शिफा अस्पताल पूर्ण रुपले क्षतिग्रस्त बनेको बताएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन्।
जुम्लाको बोहोरा गाउँमा १५ शय्याको आयुर्वेद अस्पताल बन्ने भएको छ। आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन लागिएको हो।
जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँचजना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ।
खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ।
नेपालमा कुल जनसंंख्याको ३४.१ प्रतिशत नागरिकले कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्।
अभियानअन्तर्गत रहेको निःशुल्क एम्बुलेन्स सेवाबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका हुन् ।