२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘विद्यालय खुल्ने टुंगो छैन’

कोरोना भाइरस संक्रमण कम भएको भन्दै कतिपय ठाउँका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ । तर, कास्कीमा भने अझै अन्योल कायमै छ ।

बर्दियाका प्रान्जल ज्ञवाली विज्ञान प्रतिस्पर्धामा प्रथम

स्टान र युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयको सहकार्यमा भदौ ५ गते शनिबार काठमाडौँमा जुममार्फत् गरिएको कार्यक्रममा नास्टका प्रतिनिधिले विजेता घोषणा गरेका थिए।

डामाडोल शैक्षिक क्षेत्र

अकस्मात् सिर्जना भएको समस्याका कारण गत वर्ष परीक्षाको मापदण्ड विकसित गर्न नसकिएको भए पनि यस वर्ष विगतका कमजोरीमा सुधार ल्याउने पर्याप्त समय थियो। विडम्बना, यसपटकको एसइई नतिजा समेत झनै अविश्वसनीय बन्न पुग्यो।

मूल्य वृद्धि फिर्ता लिन विद्यार्थी सङ्गठनको माग

पाँच विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन्।

परीक्षा ढिलाईले विद्यार्थीमाथि आर्थिक बोझ, अवसरहरु टाढिँदै

सरकारले कोरोना महामारी उच्च जोखिम बढ्दै गएको कारण देखाउँदै कक्षा १२को परीक्षा अन्तिम समयमा स्थगित गरेपछि विद्यार्थीहरुमाथि आर्थिक बोझ थपिएको छ। भने तीन लाख ७५ हजार विद्यार्थीहरु विभिन्न अवसरबाट टाढा हुँदै गएको गुनासो गरेका छन्।

अनलाइन शुल्क संरचना प्रकाशनको माग गर्दै इन्जिनियरिङका विद्यार्थी अनसनमा

कोरोना महामारीमा कलेजहरुले विद्यार्थीलाई कुनै पनि किसिमका व्यवहारिक ज्ञान, शैक्षिक भ्रमण, कलेजका उपकरणहरु प्रयोग र कुनै पनि विषयको प्रयोगात्मक क्रियाकलाप नगराएको भएपनि यी शिर्षकहरुमा शुल्क लिएको विद्यार्थीको गुनासो छ।

परीक्षा दिने वातावरण बनाउन सांसदको माग

सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

छात्रवृत्तिसहित नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान

विराटनगरको अरनिको कलेजले आफ्ना विद्यार्थीलाई सम्मान गरेको छ। बुधबार कलेजमा आयोजित कार्यक्रममा ३० जना विद्यार्थीलाई सम्मान गरेको हो।

आन्दोलनरत विद्यार्थीमाथि कुटपिट

मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलतरत विद्यार्थीहरु प्रहरीबाट कुटिएका छन्। प्रहरीले आठ जना विद्यार्थीलाई पक्राउ गरेको छ।

एसईईमा ताप्लेजुङबाट १३ जना विद्यार्थीले ल्याए ४ जीपीए

ताप्लेजुङका २ सामुदायिक र ४ संस्थागत विद्यालयका १३ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गरेका छन्।

बन्द झोला र विद्यार्थीको भेट कहिले?

सिंहले भने, 'किताब राखेको झोला र मेरो भेट नभएको धेरै महिना भइसक्यो, घरको कामले गर्दा किताब हेर्ने फुर्सद नै छैन। विद्यालय खुलेका पनि छैनन्। बिद्यालयमा पास गराए कि फेल गराए, त्यो पनि थाहा छैन।'

आन्दोलित विद्यार्थीद्वारा क्याम्पसमा तालाबन्दी

सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको बिएस्सी इन हर्टिकल्चरका आन्दोलनरत विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन्।

पाँच विद्यार्थी संगठनको ज्ञापनपत्र: दार्चुला घटनाको तत्काल छानबिन गरियोस्

विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाको तत्काल छानबिन गरी दोषिमाथि कारबाहीको माग गरेका छन्।

विद्यार्थीलाई खोप लगाउन सुझाव

कोरोना संक्रमणको उच्च जोखिम बीचमै भौतिक उपस्थितिमा साउन ३१ देखि भदौ ९ गतेसम्म हुन लागेको १२ को परीक्षाका विद्यार्थीलाई खोप दिलाउन बुधबार बसेको समितिको बैठकले सुझाव दिएको हो।

कांग्रेस महाधिवेशन: पार्टीको केन्द्रीय नेतृत्व ताक्दै युवा जमात

नेवि संघको जिल्ला अधिवेशन नहुँदा उनी ७ वर्षसम्म नेवि संघको उपाध्यक्षमै सीमित बन्न पुगे। नेवि संघमा रहेर थप राजनीति गर्नका लागि उनलाई उमेर हदबन्दीले अब दिन्न । ३२ वर्ष उमेर समूहका मात्रै नेवि संघको राजनीतिमा रहन पाउने कांग्रेसको विधानअनुसार अब उनी स्वतः बिदा हुनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्