२० आश्विन २०८१ आइतबार
image/svg+xml

मौद्रिक नीति सार्वजनिकः निजी क्षेत्र खुसी

नेपाल राष्ट्र बैंकले कोभिड–१९ का कारण थला परेका उद्योगी–व्यवसायीलाई राहत पुग्ने गरी मौद्रिक नीति ल्याएपछि निजी क्षेत्रले खुसी व्यक्त गरेको छ ।

कोभिडपीडितलाई सुविधा कायमै: ठूला सेयर खेलाडीलाई लगामको प्रयास

चालु आर्थिक वर्षका लागि ढिलो गरी शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा कोभिड १९ बाट समस्याग्रस्त बन्न पुगेका उद्योग व्यवसायलाई गत वर्ष दिएको सुविधामा कटौती गरिएको छैन। कोभिडपीडितलाई कर्जाको साँवा व्याज भुक्तानीका लागि समय थपदेखि पुनर्कर्जाको व्यवस्था यथावत राखिएको छ।

मौद्रिक नीति : मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाले पाउनेछन् यी सुविधा

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकआपसमा गाभिनका लागि विभिन्न नौ प्रकारका सुविधा दिने भएको छ।

जागिरेलाई २५ लाखसम्म ऋण दिने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ। उक्त मौद्रिक नीतिमा जागिर गर्नेहरुलाई २५ लाख रुपैयाँसम्म ऋण दिने राष्ट्र बैंकले घोषणा गरेको छ।

६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने राष्ट्र बैंकको लक्ष्य

चालू आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धिदर साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य लिएको बताएका छन्।

मौद्रिक नीति सार्वजनिक गरिँदै

सोही पेरीफेरीमा रहेर नीति तय भएको केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकका गभर्नरसहितको एक समितिको बैठकले बिहीबार नै नीति तयार पारेको थियो। आजको सञ्चालक समितिको बैठकले त्यसलाई अन्तिम रुप दिएको हो।

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

साउन पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भइ आज सार्वजनिक हुन लागेको हो।

मौद्रिक नीतिलाई २१ बुँदे सुझाव

संघले उद्योगी–व्यवसायीका लागि पुनरकर्जा लिने प्रक्रिया सरल र सर्वसुलभ पहुँचको व्यवस्था गर्न पुनरकर्जाका व्यवस्थालाई सशक्त रूपले कार्यान्वयनमा ल्याउन सुझाएको छ।

मौद्रिक नीतिबारे मोरङ व्यापार संघले दियो २१ बुँदे सुझाव

मोरङ व्यापार संघले मौद्रिक आगामी मौद्रिक नीतिका बारेमा २१ बुँदे सुझाव दिएको छ। अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर संघले मौद्रिक नीतिमा समेटिनु पर्ने विषयमा २१ बुँदे सुझाव दिएको हो।

नयाँ मौद्रिक नीति: कसरी प्रभावकारी बन्ला ?

मौद्रिक नीतिले अर्थतन्त्र पुनरूत्थान कार्यक्रमहरूलाई नै परिभाषित र निर्देशित गर्छ भन्ने आशा गरिएको थियो तर नीति त्यो स्तरमा आउन सकेन, नीति नीतिकै रूपमा सीमित रह्यो।

सुविधा पाउने ऋणी तीन तहमा

आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

सकारात्मक मौद्रिक नीति

कोभिड–१९ सिर्जित समस्या समाधानार्थ इमान्दार प्रयास र सकारात्मक सोचसहित तर्जुमा गरिएको मौद्रिक नीतिको सबैंले प्रशंसा गरेका देखिन्छ।

मौद्रिक नीतिले पोखरेली व्यवसायी खुशी

सबैखाले व्यवसायीलाई आर्थिक रूपमा राहत मिल्न गरी राष्ट्रबैंकले आर्थिक वर्ष ०७७/७८ का लागि मौद्रिक नीति ल्याएको भन्दै पोखरा उद्योग वाणिज्य संंघले व्यवसायीको मनोवल बढेको बताएको छ ।

निजी क्षेत्रद्वारा मौद्रिक नीतिको स्वागत

निजी क्षेत्रका विभिन्न संघ–संस्थाले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिको स्वागत गरेका छन् ।

व्यावसायी बाच्न सक्ने संकेत : व्यावसायी

कोरोना भाइरस संक्रमणका कारण आर्थिक रुपमा धरासायी बनेकोले कर्जाको साँवा र ब्याज तिर्न नसक्ने भन्दै पर्यटन र यातायात व्यावसायीले सबैभन्दा बढी जोडतोडका साथ उठाएको विषय थियो–पूर्नकर्जा, ऋणको साँवा–ब्याज तिर्ने समय थपिनुपर्ने, कर्जा पुर्नसंरचना तथा पूनर्तालिकीकरण गरिदिनुपर्ने ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्