कोभिड अस्पताललाई आईसीयु बेड सहयोग
मिचिगनमा बसोबास गर्दै आएका ६ परिवारले बर्दियाको ठाकुरबाबा नगरपालिकाको रानीपुरमा सञ्चालन गरेको कोभिड अस्पतालको लागि ३ वटा आइसीयु बेड खरिद गर्न आर्थिक सहयोग गरेको छन्।
मिचिगनमा बसोबास गर्दै आएका ६ परिवारले बर्दियाको ठाकुरबाबा नगरपालिकाको रानीपुरमा सञ्चालन गरेको कोभिड अस्पतालको लागि ३ वटा आइसीयु बेड खरिद गर्न आर्थिक सहयोग गरेको छन्।
बजारमा चल्ला बिक्री नभएपछि सञ्चालनमा रहेका ह्याचरी उद्योगले निकै न्यून मात्रामा उत्पादन गरिरहेका छन्।
पछिल्लो समय उदयपुरमा कोभिड संक्रमित घट्दै गएका छन् भने निको हुने क्रम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा २४ महिलासहित ४५ जना संक्रमित थपिदा निको हुनेको संख्या १ सय ३७ पुगेको छ ।
लामो समयसम्म विद्यालय बन्द हुनु दीर्घकालीन विश्लेषण गर्दा व्यक्तिगतरूपमा बालबालिका र समाजका लागि ठूलो हानि हुन्छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने बताएका छन्।
योगाभ्यासले शारीरिक रूपमा र प्राणायामले विशेषगरी फोक्सोको क्षमता वृद्धि र तनाव व्यवस्थापनमा समेत विशेष महत्व राख्ने हुनाले यसलाई हामीले यस विषम परिस्थितिमा मात्र नभएर हाम्रो जीवनशैलीमै समावेश गर्न जरुरी देखिन्छ।
दुई अध्ययनले मधुमेह हुनबाट बचाउने शरीरका कोषलाई कोरोना भाइरसले नष्ट गर्ने देखाएका छन्। कोरोना संक्रमण भइसकेपछि टाइप–१ मधुमेहमा शरीरले आवश्यक मात्रामा इन्सुलिनको उत्पादन गर्दैन भने टाइप–२ मा शरीरमा यथेष्ट इन्सुलिन भए पनि राम्रोसँग काम गर्न नसक्ने हुन्छ।
अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको रिपोर्टअनुसार यस वर्षको छ महिनामा मात्र १८ लाखभन्दा बढी मानिसको विश्वमा कोभिडको संक्रमणबाट नै मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन र तथ्यांक विभागद्वारा संयुक्त रूपमा प्रकाशित नेपाल बालश्रम प्रतिवेदन २०२१ ले नेपालमा बाल श्रमिकको संख्या घट्दो क्रममा रहेको र सन् २००८ मा १६ लाख बाट २०१८ मा आइपुग्दा ११ लाखमा झरेको कुरा उल्लेख गरेको छ।
कोभिड १९ महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाली सेनालाई भेन्टिलेटर, आइसियू बेडहरु, पीपीई सेट र एम्बुलेन्सलगायतका सामग्री प्रदान गरेको नेपाली सेनाले जनाएको छ।
कोभिड–१९ को दोस्रो लहरले सार्वजनिक यातायात क्षेत्रका ११ लाखभन्दा धेरै मजदुर बिचल्लीमा परेका छन्। सरकारले गत वैशाख १६ गतेदेखि लागू गरेको निषेधाज्ञाले सार्वजनिक यातायातका साधनमा काम गर्ने ११ लाखभन्दा धेरै मजदुर प्रत्यक्ष प्रभावित भएका हुन्। पहिलो लहरको कोभिड–१९ को कारण झण्डै ६ महिना थिल्थिलो परेको यातायात क्षेत्र दोस्रो लहरले पनि झण्डै डेढ महिनादेखि ठप्प छ।
बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढ्दै गएको बताइएको छ । जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परीक्षण गरिसक्दा पनि बेलायतमा सङ्क्रमण दर बढेको देखिएको छ । हाल बेलायतको जनसंख्याको हिसाबबाट १० लाखमा करिब १०० जनामा कोरोना सङ्क्रमण देखिन थालेको छ ।
कोभिड–१९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रमक र घातक देखिएको छ ।
कोभिड–१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि खोटाङ सेवा समाज यूकेले जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, बिआइपिएपी, मास्क लगायतका ११ लाख ४६ हजार २०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको हो।
एक महिनाको अथक प्रयासपछि पोखरा महानगरपालिकाले आफनै कोभिड अस्पताल(युनिट) शुरु गरेको छ । महानगरपालिकाले बुधबारदेखि कोभिड संक्रमित विरामीको उपचार सेवा शुरु गर्ने जनाएको छ ।