७ आश्विन २०८१ सोमबार
image/svg+xml

चितवन क्षेत्र न २ मा एमालेका पोखरेलको अग्रता,स्वतन्त्रका रवि तेस्रोमा

चितवन श्रेत्र न २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्। १०० मत गणना गर्दा कृष्णभक्त पोखरेलले ५३ मत ल्याएका छन्।

प्रदेशसभा सदस्यामा मत नखसालेका रवि भन्छन्,संरचना सुधार्न आवश्यक छ

उनले आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका हुन्।

महांकालचौर पुगेर लामिछानेले गरे मतदान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन्। उनले आज बिहान काठमाडौं उपत्यका खानेपानी महांकालचौरमा पुगेर मतदान गरेका हुन्।

सरकार बनाउने गरी मत दिन लामिछानेको आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार बनाउने गरी मत दिन आह्वान गरेका छन्।

रविको उम्मेदवारीमाथि कानुनी प्रश्न

विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता ब्युँताउने प्रक्रिया सुरु गरे पनि उनले २०६३ को नागरिकता नियमावलीअनुसार नयाँ नागरिकता नलिएका कारण कानुनी प्रश्न उठेको हो।

आयोगले सोध्यो रविलाई स्पष्टीकरण

उजुरी परेलगत्तै आयोगले चितवन निर्वाचन क्षेत्र नम्बर २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक कारबाही गर्न पत्राचार गरेको थियो। सोहीबमोजिम एक साताको समयावधि दिएर स्पष्टीकरण सोधिएको चितवन २ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ।

‘सिंहदरबारभित्रकै सिसिटिभी फुटेज डिलिट गरेर राजनीतिक निर्लज्जताको पराकाष्ठा नाघियो’

आज एक कार्यक्रमका बीच अध्यक्ष लामिछानेले सार्वजनिक गरेको घोषणापत्रलाई ‘हामी र हाम्रो वाचा’ को नाम दिइएको छ।

रविको पार्टीको घोषणापत्र: एमसीसीका कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध जोखिमपूर्ण

घोषणापत्रमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टमा राजनीतिक दलहरुले अन्तर्राष्ट्रिय सम्बन्धमा खेलाँची गरेको जनाइएको छ।

ह्याट्रिक जितको अपेक्षामा एमाले, रविको उपस्थितिले माहोल फरक

उद्योगी, व्यापारी, कानुन र सञ्चारकर्मीहरू ठाउँबाट उत्रिएका छन्। अहिले यी उम्मेदवार मतदातालाई आफ्नो पक्षमा ल्याउन घरदैलोमा पुगिरहेका छ्न। यी तीन उम्मेदवारमध्ये नितान्त नयाँ अनुहार रवि लामिछाने चितवन–२ मा चुनावी प्रतिस्पर्धामा उत्रेपछि थप रोचक बनेको छ।

रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने भएका छन्।

हिरासतमा रहेका व्यक्तिलाई रवि लामिछानेले भेटेपछि प्रहरीले गर्‍याे छानविन समिति गठन

उनले भेटको क्रममा त्यहाँ रहेका प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकलाई छानविनका लागि रानीपोखरीबोलाएको बताए।

हिरासतमा रहेका गुरुङले लामिछानेसँग भने: मैले पर्यटनमन्त्रीमाथि कुनै दुर्व्यवहार गरेको छैन

आइतबार क्यानडाको भिसा प्रोसेसका लागि छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठ र उनका सुरक्षाकर्मीलाई सेक्युरिटी गार्ड गुरुङले लाइनमा बस्न भन्दै रोकेका थिए। तर, मन्त्री श्रेष्ठले शक्तिको दुरुपयोग गर्दै साँझ नै कुँवरलाई पक्राउ गर्न लगाई हिरासतमा राख्न लगाएका छन्।

मुखले सम्झाउँदा मानेनन भने हात,गोडा केकेले सम्झाउने हो सम्झाउनुहोसः नेता महेश बस्नेत

‘नेताहरुलाई कुकुरको माला लगाइदिएका छन्। कुकुरको टाउको जोडिदिएका छन्। त्यो भन्दा तीन गुणा बढी गाली गर्नुस, तपाईहरले। त्यो गरे वापत केही भयो भने हामी तपाईहरुको संरक्षण गर्छौ’, उनले भने, ‘सकभर मुखले सम्झाउनुहोस, मुखले सम्झाउँदा मानेनन भने हात गोडा के केले सम्झाउने हो सम्झाउनुहोस। परेको कुरा पार्टीले व्यहोर्छ।‘

नामको अगाडि बा भएकाहरु डोजर लिएर निस्किसके, म राजनीतिक फोहोर सफा गर्न आएको छुः लामिछाने

तीनै जनालाई लक्षित गर्दै उनले भने, 'बा'हरु (बुढा) भएका छन्, 'बा'हरुलाई सम्मान गर्ने मान्छेहरू छन्, 'बा'हरु अगाडि बढ्दैन, बुवाको मुख हेर्ने दिनको अवसरमा उनले पछाडि 'बा' भएकाहरुलाई सा-सम्मान बिदा गर्न जनतालाई अनुरोध गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्