७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

महांकालचौर पुगेर लामिछानेले गरे मतदान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन्। उनले आज बिहान काठमाडौं उपत्यका खानेपानी महांकालचौरमा पुगेर मतदान गरेका हुन्।  

लामिछाने चितवन २ को प्रतिनिधिसभाका उम्मेदवार समेत हुन्। आज देशैभर एकै चरणमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भइरहेको छ।  

प्रकाशित: ४ मंसिर २०७९ ०२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App