१२ आश्विन २०८१ शनिबार
image/svg+xml

सरकारको निर्देशन अनुसार काम गर्छु: कुलमान घिसिङ

बुधबार प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गरेका उनले सरकारले दिएको निर्देशन अनुसार नेपालको ऊर्जा क्षेत्रको हाईटलाई अझै माथि उठाउने गरी काम गर्ने प्रतिवद्धता जनाएका हुन्।

सरकारले जहाँसुकै पठाएपनि जान तयार छु: हितेन्द्र देव शाक्य

बुधबार प्राधिकरणमा पत्रकारहरुसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले आफुलाई सरकारले अरु जिम्मेवारी दिन सकिन्छ कि भन्ने सन्दर्भमा सोधेको जानकारी दिदैँ उनले आफ्नो आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाएपनि आफु तयार रहेको जवाफ दिएको बताए ।

कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन्।

राष्ट्रिय विद्युत प्रसारण लाइन जोडिँदा उज्यालियो जुम्ला

अहिले विद्युत प्राधिकरणको बिजुली दुई हजार १ सय ग्राहकले मात्र बालिरहेका छन्। बिस्तार भएर चार हजार ५ सय सम्म पुर्याउने लक्ष्य राखिएको छ।

विद्युत प्राधिकरणले निषेधाज्ञा अवधिको जरिवाना तिराएको ग्राहकको गुनासो

‘कोरोना महामारी नियन्त्रण गर्न बैसाख १६ गतेदेखि बन्दाबन्दी सुरु भयो। कार्यालयको कामकाज, अत्यावश्यक वाहेकका आवागमन, व्यापार–व्यवसाय बन्द भएसँगै विद्युत प्राधिकरणले मिटर रिडिङ र शुल्क बुझ्ने काम पनि बन्द गर्‍यो।

विद्युत कर्मचारीमाथि इँटा उद्योगीद्वारा कुटपिट

उद्योगले २ लाख १९ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ। बक्यौता धेरै समयदेखि नतिरेको र हुकिङबाट विद्युत आपुर्ति गरेको सूचनाका आधारमा प्राधिकरणका ५ सदस्यीय टोली उद्योगमा पुगेको थियो

कर्णाली प्रदेशसभा जाने बाटोको बीचमा बिजुलीको पोलसहित कालोपत्रे

विद्युत प्राधिकरणले समयमै पोलहरु नहटाउँदा निर्माण कम्पनीले बीचैमा पोल राखेर सडक कालोपत्रे गरिएको छ ।

भोलि र पर्सि काठमाडौंका ४ क्षेत्रको विद्युत आपूर्ति बन्द हुने (तालिकासहित)

नेपाल विद्युत प्राधिकरणको बानेश्वर वितरण केन्द्र अन्तर्गत काठमाडौंका विभिन्न क्षेत्रमा फागुन १ गते शनिबार र २ गते आइतबार दिउँसो विद्युत बन्द गर्ने भएको छ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।

लक्ष्मीपूजाका बेला बत्ती नजाओस् भनेर मन्त्री पुन पुगे भारप्रेषण केन्द्र

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमा पुन अनन्त नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भारप्रेषण केन्द्र (एलडिसी) पुगेका छन्।

बिजुलीकाे माग गर्दै सडकमा

राप्तीपारी अलपत्र अवस्थामा रहेको विद्युतीकरणको काम तत्काल अगाडी बढाउन दवाव दिँदै जिल्लाको राप्तीपारीका स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

कुलमानको यत्रो वाहवाही किन?

ठूलो संख्यामा नभए पनि देशभर उनका पक्षमा स्वतःस्फूर्त रूपमा जुलुस भइरहेका छन्। यता कुलमान आफैं भने यो कोरोना महामारीका बेला आफ्ना समर्थनमा जुलुस नगरिदिन आग्रह गरिरहेका छन्।

पूर्वएमाले र माओवादी गुटको स्वार्थ नमिल्दा घिसिङको पुनर्नियुक्तिमा अन्योल

सोमबारको मन्त्रिपरिषद बैठकमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिने विषय बिहानैदेखि चर्चा भइरहेको थियो। घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो।

यस्तो रह्यो कुलमान घिसिङको चार वर्षे कार्यकाल

नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिन अब २० दिन मात्रै बाकीँ छ। सरकारले फेरि नियुक्ति नगरेको खण्डमा प्रवन्ध निर्देशक पदबाट घिसिङ स्वतः आफ्नो पदावधि सकाएर घर फर्किदैछन्।

प्राधिकरणको खुद नाफा अर्ब नाघ्ने : चुहावट २० प्रतिशत

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्