२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।  

प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई प्राधिकरणको संचालक समितिको बैठकले कार्यकारी निर्देशक सरहको अधिकारसहित ६ महिनाको लागि निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको थियो।  

यसअघि प्राधिकारणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ रहेका थिए। उनको अवकाश पछि शाक्य नै कार्यकारी निर्देशक नियुक्त भएका हुन्।

प्रकाशित: २७ माघ २०७७ ०६:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App