मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरेमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरेमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ।
हिम्मत नहारे आँटेको काम पूरा हुन्छ। यो कथनलाई चार वर्षदेखि फोक्सोको क्यान्सरसँग लड्दै आएका जोरपाटीका ५३ वर्षीय ध्रुवप्रसाद हुमागाईंले पुनः यथार्थमा बदलेका छन्।
सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका– १२ खनार चोकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।
बर्दियामा सडक दुर्घटनामा परी एकको मृत्यु भएको छ। टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा मधुवन नगरपालिका– ५ का ४९ वर्षीय धर्मबहादुर थापाको बुधबार साँझ मृत्यु भएको हो।
मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइ) गरेर चलाउने विरुद्ध कास्की प्रहरी आक्रामक रुपमा प्रस्तुत भएको छ। मोडिफाई गरिएका सवारी र चालकलाई नियन्त्रणमा लिँदै सवारी मोडिफाई गरिदिने वर्कसप (मर्मतकेन्द्र) संचालकलाई पनि प्रहरीले पक्राउ गर्न थालेको छ।
दैलेखको आठबिस नगरपालिकामा सरकारी गाडी रातो नम्बर प्लेट प्रयोग गरेर दुरुपयोग गरेको पाइएको छ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ को वडा कार्यालय अगाडि मङ्गलवार दिउँसो दुई वटा मोटसाइकल जुधेर टिप्परमा ठोकिन पुग्दा मोटरसाइकल चालकको मृत्यु भएको हो।
मालबाहक टिफरको ठक्करबाट खोटाङमा एक मोटरसाइकल चालकको निधन भएको छ।
तिब्रगतिमा रहेको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा भएको दुर्घटनामा परेर दुईजना युवाको ज्यान गएको छ।
महानगरपालिकाले कवाडी व्यवसायीहरूप्रति दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।
चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।
सर्लाहीमा स्कार्पियो जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ।
तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।