१९ आश्विन २०८१ शनिबार
image/svg+xml

२५ औं वर्षको सफल लिडरसीप मनाउँदै बजाज

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो रजतजयन्तीको अवसरमा ‘लिडरसीपको २५ वर्ष: बजाज लिडर्स मिट–२०२३’ सफलतापूर्वक मनाएको छ।

मोटरसाइकलको ठक्करबाट सर्लाहीमा वृद्धको मृत्यु

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५८ प १८१६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा लालबन्दी नगरपालिका ७ दुर्गा मन्दिर चोकका पैदल यात्री ७० वर्षीय मौजे साह रौनियारको मृत्यु भएको हो।

स्वरुप परिवर्तन गर्दा ५० वटा मोटरसाइकल कारवाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले स्वरुप परिवर्तन (मोडिफाइ) गरेको र ध्वनि प्रदूषण गर्ने गरि तिव्रगतिमा चलाएका सवारी नियन्त्रणमा लिन थालेको छ। पहिलो दिनमै प्रहरीले ५० वटा मोटरसाईकलसँगै चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ।

मोटरसाइकल चोरीमा संलग्न आरोपमा ४ जना पक्राउ

विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल र स्कुटर चोरीमा संलग्न भएको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सबारी दुर्घटनामा महोत्तरीको एक जनाको सर्लाहीमा मृत्यु

मोटरसाइकलमा रामनगर गाउँपालिका ४ का ३१ वर्षीय संजय मन्डल र महोत्तरीको इटहरवाकटी ७ का करिब ५७ वर्षीय सुरेन्द्र मन्डल सबार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा विदेशी नागरिकको मृत्यु

इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।

बेनेलीको एक्सक्लुसीभ शोरुम अब पोखराको नयाँबजारमा

अहिले नेपालमा विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन्।

पोखरामा बेनेलीको नयाँ सोरुम

आफ्ना ग्राहकको पहुँच बढाउन नेपालभर विभिन्न स्थानमा सोरुम खोल्ने प्रयास जारी राखेका बेला कम्पनीले पोखरामा नयाँ सोरूम खोलेको जनाएको छ।

मेयर शाहीले किन्न लगाइन् आफ्नै शोरुमबाट मोटरसाइकल

उनले लम्की बजारस्थित रहेको आफ्नै शोरुमबाट नगरपालिकाका लागि झण्डै ४० लाख रुपैयाँ बराबरको मोटरसाइकल खरिद गर्न ठाडो निर्देशन दिएको आरोप छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, तीनजना घाइते

बागमती प्रदेश २६८७ नं. को स्कुटी र बागमती प्रदेश–०२–०३७ प १८५२ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार धादिङ गजुरी गाँउपलिका वडा नं. ७ घर भई हाल काठमाडाैँ नयाँ बजार बस्ने बर्ष १७ की आयुषा सुवेदीको मृत्यु भएको हो।

छुट्टाछुट्टै दुर्घटनामा परी दुई युवाको मृत्यु

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका ११ बेतिनीबाट गहुँबारीतर्फ जाँदै गरेको अस्थायी नं. लु ८८ प १८५६ नंं. को अनटेस्ट मोटरसाइकल हर्देनीमा दुर्घटनामा परी सोही वाडका २४ वर्षीय यम्बरबहादुर श्रेष्ठको ज्यान गएको छ।

मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु

सर्लाहीको हरिपुर्वा नगरपालिका ९ खिलाटोलको भित्री सडकमा श्रीनगरबाट खिलाटोल तर्फ जाँदै गरेको प्रदेश २ –०२– ००३ प ३४९४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्