४ वैशाख २०८१ मंगलबार
अर्थ

पोखरामा बेनेलीको नयाँ सोरुम

बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेशनलले पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ शोरुम र सर्भिस सेन्टर खोलेको छ। 

आफ्ना ग्राहकको पहुँच बढाउन नेपालभर विभिन्न स्थानमा सोरुम खोल्ने प्रयास जारी राखेका बेला कम्पनीले पोखरामा नयाँ सोरूम खोलेको जनाएको छ। हाल कम्पनीले ग्राहकको सुविधाको लागि विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, चपुर, हेटौडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवललगायतका २२ वटा सोरुम खोलिसकेको जनाएको छ।  

प्रकाशित: २० मंसिर २०७९ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App