१० मंसिर २०८१ सोमबार
image/svg+xml

धनगढी मेयर एलपिएल: एभरेष्ट र सत्यवतीको लगातार दोस्रो जित

धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्न दुईवटा खेलमा अत्तरियाको एभरेष्ट एकेडेमी र सत्यवती एकेडेमी विजयी भएका छन्।

क्षेत्री हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश

राजकुमार क्षेत्रीलाई महानिर्देशकबाट अनिवार्य अवकाश दिने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

बलिङमा चल्न नसक्दा नेपाल पराजित

अन्तिम पाँच ओभरमा नेपाली बलरले ५३ रन खर्चिए, जुन थप चुनौती बन्न पुग्यो। २०औं ओभरमा मात्र कमलसिंह ऐरीले २० रन बेहोरे।

फ्रेन्ड्सको पहिलो जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार फ्रेन्ड्सले ब्रिगेड ब्वाइजलाई ५–२ गोलअन्तरले पराजित गर्दै जारी सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको हो। हारबाट रेलिगेसन क्षेत्र लगभग पक्का जस्तो भएको फ्रेन्ड्सले सुधारिएको खेल देखाउँदै जारी लिगमा पहिलो पटक स्पष्ट तीन अंक जोडेको हो।

अवोबकार र इकाम्बीबाट आशा

क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्समा इजिप्टका मोहम्मद सालाह र सेनेगलका साडियो माने नाम चलेका स्ट्राइकर हुन्। सालाह र मानेले इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलबाट आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्।

पुरातत्व विभागद्वारा अवशेषकाे उत्खनन जारी

रौतहटको मौलापुर नगरपालिका ५ पतौरामा जमिनमा भेटिएको अवशेषको उत्खनन भइरहेको छ। पुरातत्व विभागको टोलीद्वारा उत्खनन भइरहेको हो।

कार्यविधिको टुंगो नलाग्दा साढे ६ करोडको औद्योगिक ग्राम अलपत्र

कर्णालीमा उत्पादित वस्तुहरुलाई सहज बजारीकरणका लागि औद्योगिक ग्राम महत्वपूर्ण स्थल हुने उद्यमीहरु बताउँछन्।

जोकोभिचले अस्ट्रेलियन ओपन खेल्ने

अस्ट्रेलियन ओपन खेल्नका लागि कोभिड–१९ को भ्याक्सिन लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान छ। सुरुआतमा मेडिकल कागज देखाउन इन्कार गरेका जोकोभिचले अहिले भने आयोजकलाई उक्त पत्र पठाएका छन्।

राउन्ड रोबिनमा नेपाल अपराजित

लिगको आफ्नो अन्तिम खेलमा नेपालले किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जितसहित अपराजित टोली रहँदै फाइनलमा स्थान बनायो। सोमबार नै उज्बेकिस्तानले पनि श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै नेपालसँग उपाधि भिडन्त पक्का गरेको हो।

एसियन सेन्ट्रल जोन भलिबल: महिला,पुरुष दुवैमा सफलता

शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउने क्रममा २५–११, २५–९, २५–५ को सहज जित निकालेको थियो।

नेपाली मार्केटिङ एसोसिएसन ‘एनएमए’ सुरु

एनएमए नेपालको बजारीकरण संघ एउटा गैरमुनाफा संस्थाको रूपमा दर्ता भएको छ, जसको मुख्य उद्देश्य उत्कृष्ट कार्य गर्न देशभरि रहेको बजारीकरण पेसेवरहरूको एउटै आवाज सृजना गर्नु रहेको छ।

रामचन्द्रको राजनीति

उनको चित्त त्यतिबेला मात्र दुखेको हो, जतिबेला आफ्नै समूहले पनि उनको कुरा सुनेन। आफ्नै समूहबाट दुईजना उम्मेदवार प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको उम्मेदवार भएपछि पौडेल प्रतिस्पर्धाको मैदानबाट बाहिरिएका छन्।

एमालेमा पदाधिकारी घोषणाः ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष

बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं,वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम पढेका थिए।

काँग्रेस महाधिवेशन: रुपन्देहीमा २ वटा क्षेत्रमा सर्वसम्मत,२ वटामा मतगणना जारी

५ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा एउटा क्षेत्रमा दुइ समूह बिचको विवादका कारण निर्वाचन स्थगीत भएको छ। बाँकी दुइ वटामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भइ साँझ देखि मतगणना सुरु भएको छ।

सरकारले आजदेखि ई-पासपोर्ट जारी गर्दै

अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको छ। विभागले मंसिर १ गतेदेखि आंशिक रुपमा सुरु हुने ई-पासपोर्ट वितरण एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्