१० मंसिर २०८१ सोमबार
image/svg+xml

जनचाहनाविपरीत पटके गठबन्धन

संविधान जारी भएको आठ वर्ष भएको छ। तर दलहरूको ध्यान जनताको चाहना आर्थिक विकास र समृद्धिभन्दा कसरी सत्तामा पुग्ने भन्नेमै केन्द्रित छ।

नेपालको दोस्रो विकेट गुम्यो

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल र नेदरल्यान्डबिचको टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।

दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि सञ्चालन गरेको छ।

कृषिमा फड्को मादै रोङ गाउँपालिका, बेसार प्रवर्द्धनमा जुट्यो

उनका अनुसार गाउँपालिकाभित्रै रहेको इको चिया उत्पादक सहकारीमार्फत ४५ जना किसानलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराएको छ।

जुडो खेलाडी पुनमको उपचार खर्च निकासा

जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रक्रिया पूरा भएको ४८ घण्टामा निकासा गरिदिएको छ।

सुन्तला बेचेर तीन करोड आम्दानी

बागलुङको सुन्तला गाउँका रुपमा परिचित सिगानाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर तीन करोड रूपैयाँ भित्र्याएका छन् ।

काठ, माटो र ढुङ्गाले बनेका विद्यालय भवन पक्कीमा परिणत हुँदै

विद्यालयको भौतिक संरचना सुधार भएसँगै गलकोट नगरपालिकाले शैक्षिक गुणस्तरलाई अघि बढाउनतर्फ लागेको छ। नगरपालिका ‘बालमैत्री नगर’ घोषणासमेत भइसकेको छ।

शिक्षा सपार्ने उपाय

शिक्षकप्रतिको लापरबाही भनेको शिक्षा क्षेत्र प्राथमिकतामा नपर्नु हो। त्यसैले पनि मधेसको शिक्षामा दुर्गति देखिएको हो।

आफैले थापेको एम्बुसमा परी २१ इजरायली सेनाको मृत्यु

इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का प्रवक्ता डैनियल हजारीले इजरायली सेना रहेको घरमा रकेट आक्रमण हुँदा २१ जना मारिएको बताए।

यू–१९ विश्वकप:नेपाल र न्युजिल्यान्डविच खेल जारी, न्युजिल्यान्डले ३२ ओभरमा १४४ रन बनायाे

आइसिसी यु–१९ विश्वकप क्रिकेट अन्र्तगत नेपालले आफ्नो पहिलो खेल न्युजिल्यान्डसंग खेलिरहेको छ।

गुन्द्रुकको ‘ब्रान्डिङ’: बिक्री गर्ने जिम्मा गाउँपालिकाको

उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन्।

प्राण–प्रतिष्ठामा नेपाली आचार्य

नेपाली आचार्य गौतम झापाको मेचीनगर निवासी हुन्। राम जन्मभूमि मन्दिरको श्रीराम सीता र लक्ष्मणको मूर्ति प्राण–प्रतिष्ठा र सम्पूर्ण मन्दिर परिसरको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दैछन्

महिला उद्यमीद्वारा उत्पादित सामग्रीको १५ लाख बढीको कारोबार

अध्यक्ष बस्नेतले भनिन्, 'प्रदर्शनीमा राखिएका महिलाले उत्पादन गरेका वस्तुलाई निकैले मन पराएको पाइयो। यसबाट बजारीकरणमा निकै सहजता हुने आशा पलाएको छ।'

पचहत्तर प्रतिशत निर्माण सकियो अत्याधुनिक र विश्वकै नयाँ प्रविधिजडित नयाँ संसद् भवनको

सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवन निर्माण जारी रहे पनि यसको निर्माण सम्पन्न हुन २५ प्रतिशत बाँकी रहेको छ।

सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो,निषेधाज्ञा जारी

सर्लाहीको बरहथवामा कर्फ्यु हटेको छ। कर्फ्युको समय आज बिहान ८ बजे सकिएपनि निषेधाज्ञा भने जारी रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्