१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपालको दोस्रो विकेट गुम्यो

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल र नेदरल्यान्डबिचको टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । 

१८५ रनको लक्ष्य पछ्याएको नेपालले आशिफ शेखका रुपमा दोस्रो विकेट गुमाएको हो । आशिफलाई ३४ रनको व्यक्तिगत स्कोरमा भान डर मेर्वेले आउट गरे । 

मेर्वेको बलमा विकेट किपर समेत रहेका कप्तान स्कट एडवार्डले स्टम्पिङ गरेर पेभेलियन फर्काएका हुन् ।

प्रकाशित: १६ फाल्गुन २०८० १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App