६ आश्विन २०८१ आइतबार
image/svg+xml

गाँस कटाएर अक्सिजन सिलिन्डर पठाउँदै श्रमिक

सिलिन्डर लिन सरकारले १५ मे अर्थात शनिबार बिहान १० बजे नेपाल वायुसेवा निगमको जहाज ओमान पठाउँदै छ।

जलविद्युत्, क्रसर र ग्रिल व्यवसायीले सरकारलाई अक्सिजन सिलिन्डर दिने

उपत्यकासहित देशभरका अस्पतालले अक्सिजनको अभाव देखाउँदै बिरामी भर्ना गर्न आलटाल गरेपछि क्रसर उद्योगी, ग्रिल व्यवसायी तथा जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीले आफ्नो निर्माण क्षेत्रमा प्रयोगमा रहेका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा गरेका हुन्।

प्रहरीद्वारा अस्पताललाई २६ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण

अक्सिजनको अभावमा बिरामीहरुको उपचारमा समस्या भईरहेका बेला कपिलवस्तु प्रहरीले यहाँका २ अस्पताललाई २६ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ।

सिलिन्डर नहुँदा अक्सिजन अभाव

सिलिन्डर बनाउने उद्योग नेपालमा नभएकाले भारत, चीनलगायतका मुलुकबाट ल्याउने गरिन्छ। सिलिन्डर भए यहाँका उद्योगले अक्सिजन रिफिलिङ गर्न सक्छन्।

ग्यास सिलिन्डर पड्कदा तीनतले घर जलेर खरानी

डोल्पामा आगलागी हुँदा एक घर पूर्ण रुपमा जलेको छ । जगदुल्ला गाउँपालिका ६ को झयाँकोटमा ग्यास लिक भएर आगालगी भएको हो ।

सिलिन्डर अभावले ग्यासका बुलेट थन्किए

सर्वसाधारणले चाहिनेभन्दा बढी ग्यास किनेर घरमा थुपार्दा भारतबाट ग्यास बोकेर आएका बुलेट उद्योगहरुमा थन्किन थालेका छन् । खन्याउन भाँडो नभएर उद्योग परिसरमा आइपुगेका ग्यास बुलेट थन्किएका हुन् ।

अब आधा भरेको ग्यास सिलिन्डर बजारमा

अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन्। मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको हो।

एक परिवारलाई एक महिनामा एक सिलिन्डर ग्यास

कोरोना भाइरस (कोभिड—१९) को असर लम्बिन सक्ने देखिँदा उपभोक्ताले ग्यासका सिलिन्डर सञ्चित गरे पछि नेपाल आयल निगमले एक परिवारलाई एक महिनामा एक ग्यास सिलिन्डर दिने नीति ल्याएको छ। खाना पकाउन ग्यास अभाव नहोस् र धेरै सञ्चिति नगरुन् भनेर नयाँ नियम ल्याएको निगमले जनाएको छ।

अभाव भ्रामक हल्लामात्र : मन्त्रालय

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा हल्ला भए जस्तो आपूर्ति र वितरणको अवस्था असहज नभएको बताएका छन्।

नाकाबन्दीमा थुप्रिएका ग्यास सिलिन्डर बल्ल बजारमा

कोरोना भाइरस संक्रमणको त्रास बढ्दै जाँदा उपभोक्ताले ग्यास अभाव हुने ठाने पनि उद्योगीले भने आपूर्ति सहज रहेकाले मागअनुसार पाइने बताएका छन्।

वडा कार्यालयमा सिलिन्डर विस्फोट

घटना रातिको भए पनि सुरक्षा निकायमा ढिलो गरी जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

सात सय परिवारलाई निःशुल्क सिलिन्डर

नेकपाको प्रदेश २ अध्यक्ष साँसद प्रभु साहले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा मौलाएको बताएका छन्। गरुडाको शिवनगरमा आयोजित ग्यास भरिएको सिलिन्डर, रेगुलेटर, पाइप र चुल्हो वितरण कार्यक्रमलाई सम्बोधन गर्दै साँसद साहले कागजमै तीन वटासम्म पुलको निर्माण गरुडा नगरपालिकामा भएको तथ्य बाहिरिएको स्मरण गर्दै स्थानीय सरकारले कार्यकर्तालाई जथाभावी रकम बाँडेर भ्रष्टाचार गरेको दाबी गरेका छन्।

ग्यास सिलिन्डर पड्कँदा चारै जनाको मृत्यु भएको पुष्टि

सीमावर्ती भोटेकोसी गाउँपालिकामा निर्माणाधीन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा ग्याँस सिलिण्डर पड्किएर भएको दुर्घटनामा परी स्टोरकिपरसहित चारै जना कामदारको ज्यान गएको पुष्टि भएको छ।

पुराना ग्यास सिलिन्डर काट्दै उद्योग

सगरमाथा ग्यास उद्योग प्रालिले बजारबाट फिर्ता भएका धेरै पुराना र ‘हाइड्रोस्टाटिक टेस्ट’मा असफल भएका ‘सगर ग्यास’ ब्रान्डका सिलिन्डरहरुलाई काट्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्