२ असार २०८१ आइतबार
image/svg+xml

गहुँ र गहुजन्य बस्तुको मूल्य दोब्बरले वृद्धि

भारतीय बजारबाट गहुँको आपूर्तिमा रोक लागेसँगै नेपाली बजारमा गहुँ र गहुँजन्य सामग्रीको भाउ ह्वात्तै बढेको छ।

चामलको बोरामा गहुँ भरेर भारतबाट तस्करी

रौतहट सदरमुकाम गौरमा प्रहरीले लक्ष्मी गल्ला भन्डारबाट चामलको बोरामा ५८ बोरा भारतीय गहुँ बरामद गरेको छ।

कालो गहुँको खेती लोप हुँदै, माग धान्न भारतको भर

पहिला जुम्ली किसानले बर्सेनि बारीमा कालो गहुँको खेती गरे पनि पछिल्लो समय कालो गहुँ (उवा) खेतीमा आकर्षण घट्दो क्रममा देखिएको छ।

कपिलवस्तुमा गहुँको उत्पादन ३ प्रतिशत बढ्यो

जिल्लाको प्रमुख दोस्रो बालीकारुपमा रहेको गहुँको उत्पादन ३ प्रतिशतले बढेको छ। यसवर्ष गत वर्षको तुलनामा कुल ३.१ प्रतिशतले गहुँको उत्पादन बढेको हो।

पहिराेले गहुँबाली बगायो, २० घर उच्च जोखिममा

निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो। अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पुर्‍याएको त्यहाँका स्थानीयवासीले बताएका छन्।

हात्तीको आक्रमणबाट किसानको मृत्यु

गहुँ बालीको कुरुवा बसेका सप्तरीको एक किसानको शुक्रबार बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

गहुँको क्षेत्र विस्तारका लागि यशोधरा गाउँपालिकाद्वारा कृषकलाई बीउ

गहुँ खेतीको विस्तारका लागि यशोधरा गाउँपालिकाले पालिकाका ८ वडामा रहेका ३२ अगुवा कृषकलाई उन्नत जातको गहुँको बीउसहितका सामाग्री प्रदान गरेको छ।

असिनापानीले गहुँबाली नष्ट, किसान चिन्तीत

असिनापानीले पाक्न लागेको गहुँबाली नष्ट पारीदिएको छ । पाक्न लागेको र पाकिसकेको गहुँ, जौ लगायत हिउँदेवाली नै नष्ट पारेको हो । जिल्लामा यो आर्थिक वर्षभरी नै अरु बेलाको भन्दा बढी नै वर्षा हो । बेला बेला भईरहने वर्षाले गहु बाली सप्रिएला भन्ने आशमा रहेका किसानहरुलाई गहुँ बारीमा छरेदेखि नै समस्यामा पार्दै आएको छ ।

किसानलाई गहुँबाली भित्र्याउन समस्या

केहि दिनयता मौसममा आएको खराबीका कारण बाजुराका किसानहरुलाई गहुँबाली भित्र्याउन समस्या भएको छ । लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश कृषकहरुलाई पाकिसेको अन्नबाली भित्र्यान समस्या भएको हो ।

बैतडीमा गहुँ उत्पादनमा कमी आउने

बैतडीमा यो वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ । जिल्लाका धेरै ठाउँमा असिनापानीले गहुँबाली क्षति पुर्‍याएको तथा पहेलो सिन्दुरे रोगले पनि गहुँबालीलाई क्षति पुर्‍याएकाले गहुँ उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

किसानलाई लकडाउनमा भ्याई नभ्याई

मुलुक विगत २३ दिनदेखि कोरोना रोकथामका लागि लकडाउनमा छ। अधिकांश मानिसहरु घरभित्रै बसेका छन्। सरकारले नै सबैलाई घरभित्र बस्न भन्दै आएको छ।

किसानको गाँस खोस्दै निशेधाज्ञा

खेतमा खेतमा लहलह गहुँ पाकेको देख्दा राजापुरका किसान राम लखन चौधरीको परिवार यतिखेर वेचैन हुन्छ। खेतमा पाकेको गहुँ बोक्ने बेलामा थारूको परिवारमाथि चिन्ताको वादल मडारिइरहेको छ। केहि दिन यस्तै अवस्था रहे गहुँबाली भित्राउँन नसकिने चिन्ताले उनी राति सुत्नै सक्दैनन्।

लकडाउनमा गहुँ कसरी भित्र्याउने ?

संसारभर कोरोना भाइरसको महामारी फैलिरहेको छ। यसबाट बच्न सरकारले लकडाउन गरेको छ। लकडाउनको समयावधी थपिएर चैत २५ सम्म पुगेको छ।

कोरोना त्रासः किसानलाई गहुँ भित्र्याउने चिन्ता

संसारभर कोरोना भाइरसको महामारी फैलिरहेको छ। यसबाट बच्न सरकारले लकडाउन गरेको छ। उसले दोस्रो पटक लकडाउनको समयावधि थपेको छ। विगत करिव एकसातादेखि कोही व्यक्ति पनि घरबाट बाहिर निस्किन पाएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्