सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ: शेखर कोइराला
सरकारकै कारण देश अराजकता तर्फ गएको भन्दै नेता कोइरालाले सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने धारणा राखेका हुन्।
सरकारकै कारण देश अराजकता तर्फ गएको भन्दै नेता कोइरालाले सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने धारणा राखेका हुन्।
कांग्रेस नेता कोइरालाले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै देशमा आर्थिक, राजनीतिक, धार्मिक तथा कुटनीतिक अराजकता देखिन थालेका बताएका हुन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन्।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभामुखको भूमिकामा रहेका व्यक्तिले मुख्यमन्त्रीलाई विश्वासको मत हाल्नु गलत भएको बताएका छन्।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्व नोना कोइरालाले गरिब, विपन्न एवं पछाडि परेका नागरिकलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराउनुभएको बताएका छन।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको बताएका छन्।
कांग्रेसमा मुख्यतया सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला नेतृत्वका आआफ्नै गुट देखिन्छन्। तर देउवा र कोइराला नेतृत्वमा रहेको गुटभित्र पनि उपगुटहरूको संख्या मनग्य छ।
नेता शेखर कोइरालाले भने आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गर्नुपर्ने तर्क राखेका छन्। केन्द्रीय समितिको बैठका १५ बुँदे धारणा राख्दै कोइराला सत्तालाई मात्र अन्तिम सत्य मान्दा राजनीतिक मूल्य, मान्यता, सिद्धान्त र आदर्श कमजोर बन्दै गएको भन्दै जनतासँग जोडिने कार्यक्रम लिएर जानुपर्ने धारणा राखे।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभामुखले सरकार गठनका लागि हस्ताक्षर गरेर समर्थन गर्नु लोकतान्त्रिक संसदीय पद्धतिको विपरीत रहेको बताएका छन्।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरुको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको बताएका छन्।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा संलग्नहरूलाई कारबाही हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अयोग्य लडाकुका नाममा राज्यले पैसा बाँड्न नहुने बताएका छन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताएका छन्।