नयाँ हिमाल आरोहण गर्न पूर्वाधार तयार
नयाँ हिमाल आरोहण अनुमतिसम्बन्धमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका र पर्यटन विभागबीच छलफल भएको छ।
नयाँ हिमाल आरोहण अनुमतिसम्बन्धमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका र पर्यटन विभागबीच छलफल भएको छ।
सिजी होल्डिङ्स अन्तर्गतको अल्को-वेभ डिभिजन हिमालयन व्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ।
जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वको सर्वाेच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको स्याङ्बोचेमा विशेष अन्तरक्रिया गरिने भएको छ।
हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् हिमालयन बैंक लिमिटेडको नामबाट शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको छ।
अस्पताल र चिकित्सकको लापरबाहीका कारण २८ महिनाको आफ्नी छोरी गुमाउनु परेको भन्दै मोरङका एक दम्पत्तिले काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालसँग उचित क्षतिपूर्तिको माग गरेका छन्।
पानी र हिउँ नपर्दा यो पटक तापक्रम पनि बढेको छ भने तापका कारण भएको हिउँ पनि पग्लेको छ। हिमाली चुचुरा पनि कालै देखिएका छन्। उच्च भेगमा हावा चलिरहँदा धुलो पनि उत्तिकै उडिरहेको छ।
यो सिजनमा हिउँ परेन, पानी पनि परेन। अघिल्ला वर्ष हिउँ र पानी पर्दा उच्च हिमाली भेग केही रसिलो देखिन्थ्यो, उच्च हिमाली भेगको फेदीसँँम्म सेतै हिउँ जमेको हुन्थ्यो। तर, अहिले अवस्था फरक छ। उच्च हिमाली भेगको सबैतिर उराठ लाग्दो देखिन्छ। अरुबेला सेताम्य देखिने हिमाली चुचुरा पनि कालै देखिन्छन्। हरियाली कतै देखिन्न। सबैतिर फुस्रो मात्र देखिन्छ। उच्च भेगमा कालापत्थर मात्र देखिन्छ। हावा चलिरहदाँ धुलो पनि उत्तिकै उडिरहेको छ।
उनले शनिबार पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्समा भएको प्रतिस्पर्धामा पाँच ओभर ७४ स्कोर निकाल्दै गल्फ च्याम्पियनको उपाधि जितेका हुन्।
यस वर्षको हिउँद याममा हिमपात र वर्षा नभएपछि बेनीमा हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्।
हिमपात र वर्षा नहुँदा हिमाली क्षेत्रमा सुख्खापन बढेको छ। मुस्ताङ र मनाङको उच्च हिमाली भेगमा जमिनमा सुख्खापन बढेको छ। यो सिजनमा मनाङ र मुस्ताङका कुनै पनि भेगमा हिमपात र वर्षा नभएको स्थानीयले बताएका छन्। जमिनमा सुख्खापन बढेको मात्र नभई कतिपय उच्च हिमाली भेगका पर्यटकीय गाउँमा पानीको मूल पनि सुक्न थालेका छन्। हिमपात र वर्षा नहुँदा पानीको मूलको श्रोत कमजोर बनेको स्थानीयको गुनासो छ।
नेत्रधाम फाउण्डेसनको सहकार्यमा माछापुछ्रे गाउँपालिका–०१ स्थित माछापुछ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय कमलादीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ।
चाँदीझैं टल्किने यहाँका हिमाल पछिल्लो समय कालो देखिन थालेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिमालहरु पग्लिनुका दुई कारण औंलाएका छन्।
सभाबाट सिभिल बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बैंक तथा सभाका अध्यक्ष श्रेष्ठले साधारणसभा समक्ष प्रस्तुत प्रतिवेदन छलफल गरी अनुमोदनका लागि प्रस्तुत गरेका थिए।
हिमालयन बैंकले आफ्ना ग्राहकको सहजता र सुविधालाई मध्यनजर गर्दै बैंकको विभिन्न शाखामा क्यास रिसाइकल मेसिन सञ्चालनमा ल्याएको छ।