२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंक लिमिटेडको नामबाट शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको छ।

हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे। सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको अधिकृत पुँजी २६ अर्ब, चुक्ता तथा जारी पुँजी २१.६५ अर्ब, कूल पूँजी ३४ अर्ब र कूल सम्पत्ति ३ सय ३४ अर्ब रूपैयाँ पुगेको छ। बैंकको कुल निक्षेप दुई सय ७४ अर्ब र कुल कर्जा दुई सय ५० अर्ब रूपैयाँ रहेको छ।

प्रकाशित: १४ फाल्गुन २०७९ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App