८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

क्यास रिसाइकल मेसिन सञ्चालनमा

हिमालयन बैंकले आफ्ना ग्राहकको सहजता र सुविधालाई मध्यनजर गर्दै बैंकको विभिन्न शाखामा क्यास रिसाइकल मेसिन सञ्चालनमा ल्याएको छ।

हाल बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगञ्ज शाखा, न्युरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा सातवटा क्यास रिसाइकल मेसिन स्थानान्तरण गरी सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: २८ पुस २०७९ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App