६ आश्विन २०८१ आइतबार
image/svg+xml

तिलाठीको उदाहरण दिँदै माधव नेपालले भने, सीमाको रक्षा मधेसीबाटै

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेस र मधेसीको पक्षमा निरन्तर लडिरहेकोले एमालेलाई मधेस विरोधीको आरोप लगाउनु निराधार रहेको बताएका छन्। रौतहटको गौरस्थित व्यारेक फिल्डमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेलाई मधेसविरोधी भन्नेहरुले तर्कभन्दा तथ्यको आधार जनतासमक्ष पेश गर्न आग्रह गरेका छन्।

देउवा मधेसी सांसदसँग छलफलमा, पौडेल बालकोट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका वरिष्ठ नेताहरु मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग परामर्श गरिरहेका छन्। सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा भइरहेको बैठकमा संविधान संशोधन विधेयक र स्थानीय तहको संख्या निर्धारणबारे छलफल भइरहेको बताइएको छ।

मधेसमा अवसरै अवसर

मधेसको नाममा राजनीति गर्नेहरूले जनताका आडमा आफ्नो माग अघि सार्ने र मधेस समस्या समाधान नगरिकन राजनीति गरिबस्ने प्रपञ्चका कारण नेपालमा मधेसी जनताले न्यायको अनुभूति गर्न पाएका छैनन्।

मधेस आन्दोलन मिलेर गर्न भट्टराईको प्रस्ताव

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले मधेसी मोर्चासँग मिलेर आन्दोलन गर्न प्रस्ताव राखेका छन्। भट्टराईले मोर्चाका नेतालाई बिहीबार दिउँसो बबरमहल बोलाएर आन्दोलनमा सहकार्य गर्न प्रस्ताव राखेका हुन्। बबरमहलमा नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय छ।

भारतीय राजदूतको बिदाइमा मधेसी दलको अलग-अलग कार्यक्रम

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको भन्दै तराई–मधेस बन्द गर्ने तराई मधेस केन्द्रित दलले भारतीय राजदुत रञ्जित रेको भव्य बिदाइ समारोह आयोजना गर्दैछन्।

मधेसवादीको बन्दका बीच काँग्रेसको चुनावी सभा

सरकारले आगामी वर्षको वैशाख ३१ गते स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरी सकेको  छ। निर्वाचनको मिति घोषणा गरेलगतै असन्तुष्ट मधेसवादी दलले बुधबार बन्दको आह्वान गर्दा तराई–मधेसका जिल्ला ठप्प भए ।

मधेसको मत

मधेसका नाममा संघीय लोकतान्त्रिक मधेसी मोर्चाले गरिरहेको गलत प्रवृत्तिको राजनीति अन्त्य हुनुपर्छ। अधिकारको विषय दलालीको विषय बन्नुहुँदैन।

मधेसी मोर्चा आन्दोलनमा

संविधान संशोधनमार्फत आफ्ना माग सम्बोधन नगरी निर्वाचन मिति घोषणा गरिएपछि असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आन्दोलनमा ओर्लिएको छ। मोर्चाले सांकेतिक विरोधस्वरुप मंगलबार मशाल जुलुस र बुधबार मधेस बन्द घोषणा गरेको छ।

संशोधन, चुनाव र मधेस सम्बन्ध

मधेसी जनता आन्दोलनमा मधेसकेन्द्रित दलतिर र चुनावका बेलाचाहिँ ठूला दललित लाग्ने प्रवृत्ति देखिएको छ। यस्तो किन हुन्छ? विश्लेषण गरेर अघि बढ्नुपर्छ मधेसी दलहरू।

मधेस निरन्तर 'असन्तुष्ट'

पछिल्लो १० वर्षयता मधेस निरन्तर आन्दोलित छ। यस अवधिमा ११ वटा मधेस केन्द्रित राजनीतिक दल खुलिसके तर पनि मधेस मागको सम्बोधन राज्यले गर्न सकेको छैन। राजनीतिक दल खोलेरै मधेसको माग सरकारसमक्ष राख्न थालेको अढाई दशक बितिसक्यो।

प्रधानमन्त्री र मधेसी मोर्चाबीच छलफल हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको मिति घोषणा, संविधान कार्यान्वयन र संविधान संशोधनलगायतका विषयमा मधेस केन्द्रीत दलका नेतासँग शनिबार छलफल गर्ने भएका छन्।

मधेसी मोर्चाका नेता एक्लाएक्लै भेट्दै प्रधानमन्त्री, चुनाब मिति घोषणा गर्ने सन्देश

फागुन १० अघि चुनाब मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका नेता फकाउन थालका छन्। उनले बिहीबार सद्‌भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग भेट गरेर चुनाबी मिति घोषणा गर्नु सरकारको बाध्यता भएको बताए।

मधेसकी रानी बन्दै केकी

अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेन समयले भ्याएसम्म एकअर्काको फिल्म हेर्ने गर्छन्। केकीले पछिल्लोपटक नाजिर अभिनीत फिल्म 'वीरविक्रम' हेर्दा नाजिरले 'श्री ५ अम्बरे' र 'फन्को' हेरे।

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीमा झडप

नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तीकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन सप्तरी सदरमुकाम राजविराजमा मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन्।

मधेसमा राउत र ओली

मधेसकेन्द्रित दलहरू मधेसका नागरिकको साथ पनि नपाउने, आफूले उठाएका अजेन्डा स्थापित गर्न पनि नसक्ने र हार हुने डरका कारण निर्वाचनमा जान पनि तयार नहुने स्थिति देखापरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्