१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
यदुवंश झा


यदुवंश झाका लेखहरु :

सत्तास्वार्थको चक्रब्यूहमा चुनाव

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठले भनेका छन्– ‘नेताको नियतमा मुलुकको नियति गाँसिएको हुन्छ।’

मधेसको मत

मधेसका नाममा संघीय लोकतान्त्रिक मधेसी मोर्चाले गरिरहेको गलत प्रवृत्तिको राजनीति अन्त्य हुनुपर्छ। अधिकारको विषय दलालीको विषय बन्नुहुँदैन।

अंगीकृतलाई सर्वोच्च पद अस्वीकार्य

सन् २००४ को चुनावमा अटलबिहारी बाजपेयी प्रधान मन्त्री थिए । भाजपा सत्ताको स्वाद चाख्नमै व्यस्त थियो । तर सोनिया देशभर मत बटुल्न सफल भइन् । कांग्रेससहितको युपिए गठबन्धनले २ सयभन्दा धेरै सिट जित्यो । सन् २००४ मे १६ तारिखका दिन सोनिया गान्धी गठबन्धनको नेतामा चयन भइन् । उनलाई सरकार बनाउन चाहिने बहुमत थियो । र, गठबन्धनभित्र सोनियालाई नै प्रधान मन्त्री बनाउनुपर्ने मत प्रष्ट थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्