६ आश्विन २०८१ आइतबार
image/svg+xml

मधेसका मागलाई सम्बोधन गर्न संशोधन प्रस्तावः नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसका जायज मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव आएको बताएका छन्।

मधेस–पहाडको सम्बन्ध अटुट छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दहालले मधेस, पहाड र हिमालको साझा अस्तित्व स्वीकार्न आग्रह गरेका छन्। भुगोल, संस्कृती, परम्परा र बसोबासले मधेस–पहाड र हिमाललाई मालामा जोडेर राखेको बताए।

भिम रावलको प्रश्न: सिके राउतले स्वतन्त्र मधेस भनेर अभियान चलाउँदा सरकार किन चुप?

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सरकारले राष्ट्रिय सुरक्षा नीतिको बेवास्ता गरेको आरोप गलाएका छन्। संसदको शून्य समयमा बोल्दै उनले संविधान र कानुन विपरित काम गर्नेहरुलाई छुट दिइएको बताए।

मधेसी मोर्चाले मनायो बलिदानी दिवस

मधेसी मार्चाले बुधबार दसौं बलिदानी दिवस मनाएको छ। यस अवसरमा काठमाडौंको मण्डलामा मधेसका बुद्धिजिवी र दलका नेताले बुधबार साँझ दीप प्रज्वलन गरे। समृद्धि मधेस युवा विद्यार्थी नागरिक फोरमको तर्फबाट दीप प्रज्वलन कार्यक्रम गरिएको हो।

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन् । उनले सरकार कतिबेला दुघर्टनामा पर्ने हो टुंगो नभएको बताए ।

के पायो, कति टिकायो मधेसले ?

तराईमधेसमा ठूलो राजनीतिक तरंग ल्याउँदै चेतनास्तरमा समेत उल्लेख्य प्रभाव छाडेको पहिलो मधेस विद्रोह (२०६३) सुरु भएको बुधबार एक दशक पुग्दैछ।

परिमार्जन मस्यौदा बनाउन मधेसी मोर्चाको गृहकार्य

मधेसी मोर्चाले संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकमा गरिनुपर्ने संशोधनबारे धारणा बनाउन गृहकार्य सुरु गरेको छ। संशोधन विधेयकको कुनकुन बुँदामा परिमार्जन गर्ने भन्नेबारे मोर्चाका दोस्रो तहका नेताहरूले छलफल सुरु गरेका छन्। उनीहरूले शीर्ष नेताहरूसँग छलफल गरेर परिमार्जनको मस्यौदा सरकारसमक्ष प्रस्ताव गर्ने भएका छन्।

तरार्इ मधेसमा सक्रियता बढाउँदै एमाले

सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘मधेस छिर्ने’ तयारी गरेको छ ।

मधेसी मोर्चाको माग

सामन्ती, हुनेखाने, शासक वर्गको हितमा संविधान संशोधन गर्न आन्दोलन गर्ने र ५० लाख इनामको नाममा निहत्था जनताको हत्या गराउने खेलमा लागेको मधेसी मोर्चाको राजनीतिक माग नैतिक धरातलभन्दा तल देखिन्छ।

मधेसी मोर्चाको माग

सामन्ती, हुनेखाने, शासक वर्गको हितमा संविधान संशोधन गर्न आन्दोलन गर्ने र ५० लाख इनामको नाममा निहत्था जनताको हत्या गराउने खेलमा लागेको मधेसी मोर्चाको राजनीतिक माग नैतिक धरातलभन्दा तल देखिन्छ।

मिलापले लम्किँदै मधेस

अढाई दशकअघि मिर्चैया–कटारी सडक निर्माण पूरा भएपछि सिरहा, मिर्चैयामा विकासको लहर सुरु भयो। उदयपुर, सिन्धुली, खोटाङलगायत पहाडी समुदायको बाहुल्य रहेका ठाउँका मानिस त्यहाँ झर्न थाले। सिरहा तथा धनुषाका 'देहात'का मानिसले पनि बसोबासका लागि त्यही क्षेत्र रोजे।

दश वर्षदेखि मधेसको समस्या अल्झाएर राखिएको छ: अध्यक्ष महतो

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राजनीतिक समस्या समाधान नभएसम्म मुलुक अगाडि बढ्ननसक्ने बताएका छन्।

मधेसवादी दल आर्थिक संकटमा, पार्टी कार्यलय फ्लायाटबाट घरमा

लामो समयसम्म सरकारमा नगएका मधेसी दल आर्थिक संकटमा परेका छन् । आर्थिक संकटकै कारण केही दलले पार्टी कार्यालय नेताकै घरमा सारेका छन् भने केहीले पार्टी कार्यालय राखेको घरको भाडा तिर्न सकेका छैनन् ।

मधेसलाई विश्वासमा लिनुपर्छः डा.भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रमुख दलबीच देखिएको अहिलेको मतभेद संविधान संशोधनसँग नभई सत्ता बाँडफाँटसँग केन्द्रित रहेको आरोप लगाएका छन्।

माधव नेपालले भने: मधेस र एमालेको सम्बन्ध कृष्ण र सुदामा जस्तै

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी मधेस विरोधी नरहेको बताएका छन्। शुक्रवार सप्तरीको खोजपुर गविस स्थित खरचुईया चोकमा पार्टी समर्थित स्वास्थ्यकर्मी संगठनले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै उनले यस्तो दावि गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्