बेनी-जोमसोम-कोरला सडक: ६ वटा पुल निर्माण अन्तिम चरणमा
गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकअन्र्तगत थप ६ पुल निर्माण भएका छन्।
गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकअन्र्तगत थप ६ पुल निर्माण भएका छन्।
२५ औं पोखरा सडक महोत्सवमा कम्तिमा पाँचलाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्य आयोजकले लिएका छन्। महोत्सवको २५ औं संस्करण विहीबारदेखि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु हुँदैछ। पाँचदिनसम्म चल्ने महोत्सव रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले आयोजना गरेको हो।
सहकारी ठगी आरोप लागेका जेवि राईसँग जोडेर आफूलाई फसाउन गृहमन्त्रीले योजना नै बनाएको उनले आरोप लगाए।
रास्वपा सभापति रवी लामिछानेले आज चितवनको नारायणगढबाट बुटवलसम्मको पदयात्राको शुभारम्भ गरेका हुन्।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन) ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो।
पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडकअन्तर्गत डुम्रे-छिर्कन ६ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेकोे छ। बन्दीपुर १ नाहलापुलबाट व्यास १२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएको हो।
कर्णाली राजमार्गअन्तर्गत कालिकोटदेखि जुम्ला खण्डकाे स्तरोन्नति भइरहेको छ।
बझाङको एउटा पर्यटकीय सडकको निर्माणको म्याद सकिएको डेढ वर्षसम्म पनि ‘ट्र्याक’ खुलेको छैन।
नारायणगढ /मुग्लिन सडक खण्डमा आज (शनिबार)देखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ। यस सडक खण्ड अन्तर्गत पर्ने तुइन खोलामा पुल निर्माणका लागि भित्तो काट्न सवारीआवागमन बन्द गरिएको हो।
पोखरा सडक महोत्सवको प्रचारका लागि पोखरा लेकसाइड रेस्टुरेन्ट एण्ड बार एशोसियशन (रेवान)को टोली सौराहामा आइपुगेको छ।
चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ।
कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ। सडकमा परेका खाल्डाखुल्डी मर्मत (पुर्न) का लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो।
नागढुंगा मुग्लिङ सडक योजना (पश्चिम खण्ड) मुग्लिङ, चितवन योजना कार्यालयले सार्वजनिक सूचना जारी गरेर पुसको ७ गतेदेखि २८ गतेसम्मको अवधिमा दैनिक ११ बजेदेखि ३ बजेसम्मको लागि सडक बन्द गरेर पुलको बाँकी काम र सडकको एप्रोच निर्माण गर्नका लागि सडक बन्द गर्ने भएको हो।
तीन खण्डमा विभाजन गरेर पाँच वर्षअघि तीन वर्षमा काम पूरा गर्नेगरी ठेक्का लागेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका छन्।