८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

चितवनबाट रास्वपा सभापति लामिछानेले थाले पदयात्रा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदयात्रा आजबाट सुरु भएको छ। रास्वपा सभापति रवी लामिछानेले आज चितवनको नारायणगढबाट बुटवलसम्मको पदयात्राको शुभारम्भ गरेका हुन्। 

नारायणगढबाट बुटवल जाने सडकखण्डको २ पटक म्याद थप्दा पनि निर्माण कार्य ४५ प्रतिशत मात्रै सकिएकोमा दबाब दिन पदयात्रा सुरु गरिएको हो।

३ दिनसम्मको पदयात्रामा पार्टीका विभिन्न पदाधिकारीको पनि सहभागिता रहेको छ।

प्रकाशित: ९ पुस २०८० ०५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App