३ मंसिर २०८१ सोमबार
image/svg+xml

स्मार्ट कृषि भिलेज बनाइँदै

खेतीयोग्य जमिन र उत्पादन क्षमताका आधारमा प्रदेश पाँच खाद्यान्नमा आत्मनिर्भर मात्रै होइन निर्यात गर्न सक्ने क्षमता राख्छ।

परिपक्व प्रस्ताव ल्याउन कुलपतिको चेतावनी

कृषि तथा वन विश्वविद्यालयको शुक्रबार बसेको सातौं सभामा उपकुलपति ईश्वरीप्रसाद ढकालले पेस गरेको प्रस्ताव विश्वविद्यालयको हितमा नभएका भन्दै कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकृत गरेका छन्।

‘कृषिमा महिलाको भूमिका उच्च’

कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले कृषि उत्पादनमा ग्रामीण क्षेत्रका महिलाको भूमिका उच्च रहेको बताएका छन् । युवाहरू विदेश जाने प्रवृत्ति बढेसँगै गाउँघरको खेतीपाती र कृषि क्षेत्र महिलाले नै धानेको उनको भनाइ छ।

दूध स्वच्छताका लागि नयाँ मापदण्ड

न्यून गुणस्तरको दूध बिक्री गरेर उपभोक्ता ठगिएको गुनासो आएपछि सरकारले दूधको नयाँ मापदण्ड तयार गरेको छ।

कृषिमा व्यवसायीकरण गर्न ‘एक वडा, १० युवा’ कार्यक्रम लागू

पञ्चपुरी नगरपालिकाले युवाहरुलाई कृषि कार्यमा आकर्षित गर्न ‘एक वडा, १० युवा’ कार्यक्रम लागू गरेको छ। जस अन्तर्गत प्रत्येक वडाबाट चालू आर्थिक वर्षमा १० जना युवालाई उदाहरणीय कृषक बनाउने योजना नगरपालिकाको छ।

काठमाडौंमा तीन एकीकृत कृषि बजार निर्माण गर्ने

सरकारले तरकारी बजारलाई व्यवस्थित गर्न उपत्यकामा थप एकीकृत कृषि बजार स्थापना गर्ने भएको छ ।

बोर्ड छन्, परियोजना छैनन्

भरतपुर महानगरपालिका–१० को हस्पिटल रोडमा खारेजीमा परेको जिल्ला कृषि विकास कार्यालयको भवन छ । यहाँ कार्यालयको साइन बोर्डसँगै थप तीनवटा साना बोर्ड पनि राखिएका छन्।

कृषि र खाद्य सुरक्षा

नेपालका करिब ८३ प्रतिशत मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमै निर्भर छन्। जनसंख्या वृद्धिदर, व्यवसायिक कृषि प्रणाली अभाव, खाद्य अधिकार र खाद्य सुरक्षामा सरकारी उदासिनताले यो क्षेत्रमा संकट देखिएको छ।

गरिबलाई निःशुल्क खाद्यान्न

गरिबीको कारण खाद्य असुरक्षामा रहेका परिवारलाई सरकारले निःशुल्क खाद्य सहायता उपलब्ध गराउने प्रस्ताव गरेको छ । संविधानमा व्यवस्था भएको खाद्य सुरक्षा तथा खाद्य सम्प्रभूता सम्बन्धित मौलिक हकलाई पूरा गर्न सरकारले यस्तो तयारी गरेको हो।

बिचौलियाको बिगबिगी

कृषिप्रधान मुलुकमा सबैभन्दा उपेक्षित किसान नै छन् । किसानलाई संरचनात्मक ढंगले उपेक्षा गरेका कारण आज मुलुक खाद्यान्न, तरकारी र फलफूलसमेत आयात गरेर खाने अवस्थामा पुगेको छ । मुलुकको जनसंख्या वृद्धिले मात्र देशभित्र खाद्यान्न आयात गर्नुपरेको होइन।

खोकनामा कृषकको दैनिकी (फोटो फिचर)

खोकना ललितपुरको पुरानो बस्ती हो। खासगरी खोकना तोरीको तेलको लागि प्रख्यात छ। यहाँको मुख्य पेशा कृषि हो। उब्जाउ भूमी रहेको यो खोकना सहरको कोलाहलबाट टाढैछ। आकासे पानीकै भरमा यहाँको कृषिकर्म चलिरहेको छ। खोकना यतिबेला हरियो धान फाँटले अझै सुन्दर देखिन्छ। कृषकहरु खेतमा काम गरिरहेको दृष्य अझै मनमोहक लाग्छ।

कृषिजन्य आयातमा भन्सार बढाउने तयारी

कृषिजन्य वस्तु आयातका कारण स्वदेशी उत्पादनले बजार नपाउने अवस्था आएपछि सरकारले कृषि र दुग्ध पदार्थ आयातमा राजस्व बढाउने तयारी गरेको छ।

कृषि पेसा सिक्न इजरायल जाँदै युवाहरु

कैलाली गोदावरी नगरपालिका–९ का यज्ञराज भण्डारी डोटीको केदार ज्योति कुञ्ज बहुमुखी क्याम्पसका प्राध्यापक हुन् । उनले स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्।

कृषि तालिमले किसान उत्साहित

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का धनवीर तामाङले परम्परागत रुपमा तरकारी खेती गर्दै आएका थिए। कुन तरकारी कुन मौसममा र कसरी लगाउने सामान्य ज्ञान समेत नभएका उनलाई गोलभेडा उत्पादन एवं तरकारी खेती  विषयक ७ दिने सिप विकास तालिमले आधुनिक तरकारी खेती प्रणालीमा लाग्न हौसला दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्