६ आश्विन २०८१ आइतबार
image/svg+xml

भ्रस्टाचार नियन्त्रणमा खोज पत्रकारिता

विश्वभरि नै सञ्चार माध्यमहरूले सम्प्रेषण गरेका सूचनाहरूलाई अनुसन्धानको आधार बनाइ अपराध नियन्त्रण गरिन्छ।

विद्यालय, खानेपानी संस्था र सडक डेकेन्द्रको नामबाट राख्न माग

नेपाल पत्रकार महासंघ दैलेखको आयोजनामा सदरमुकाम बीच बजारमा रहेको डेकेन्द्र चोकमा शुक्रबार बिहान माल्यापर्ण कार्यक्रम गरिएको थियो।

स्थापना दिवसमा फोनिज ताप्लेजुङद्धारा कैदीबन्दीलाई जीवन उपयोगी पुस्तक हस्तान्तरण

१३ थान आफूले खरिद गरेको र ९ थान पुस्तक फुङलिङस्थित जनकल्याण स्टेशसनरीबाट सहयोग प्राप्त भई जम्मा २२ थान पुस्तक कैदीबन्दीका लागि हस्तान्तरण गरिएको फोनिज ताप्लेजुङका अध्यक्ष दिनेश लिङखिमले जानकारी दिए।

जापानी पत्रकारमाथि अध्यागमन कानून उल्लङ्घन गरेको आरोप

गत हप्ता याङ्गुनमा भएको विरोध प्रदर्शनको कभर गर्ने क्रममा जापानी पत्रकार टोरु कुबोटा पक्राउ परेका थिए। उनलाई धारा ५०५ (ए) र अध्यागमन कानून १३–१ अन्तर्गत अभियोग लगाइएको सैनिक सरकारले प्रकाशन गरेको एक विज्ञप्तिमा जनाइएको छ।

सदस्यता वितरणमा कडाई गर्न पत्रकार महासंघलाई प्रेस काउन्सिलको आग्रह

नेपाल मतदाता अधिकार मञ्चले बुधबार काठमाडौँमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो सदस्यता दिने काममा कडाई गर्नुपर्ने स्पष्ट पारे।

विराटनगरकाे जनता आदर्श बहुमुखी क्याम्पसमा सामाजिक कार्य विषय पढाइ हुने

यही शैक्षिक सत्रदेखि क्याम्पसले सामाजिक कार्य विषयमा स्नातकोत्तर तहको पठनपाठन सुरू गर्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

राजनीतिक दलमुक्त पत्रकारिता

प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका छन्, ‘निष्पक्ष पत्रकारिता आवश्यक छ।’ निःसन्देह निष्पक्ष पत्रकारिता सबैको आवश्यकता हो।

पत्रकार आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युतका सात कर्मचारी पक्राउ

पत्रकार कृष्ण आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरका सात जना कर्मचारी पक्राऊ परेका छन्।

रहेनन् कविवर तेजनाथ घिमिरे

साहित्य, पत्रकारिता, शिक्षक आन्दोलन तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष हुन्। स्व. घिमिरेका देशकाल, अनावरण, कालचक्रलगायतका कृतिहरु प्रकाशित छन्।

‘अब तहगत रुपमा पत्रकारका समस्या समाधान गर्दै जान्छौं’

पहिलो चरणमा सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारको, दोश्रो चरणमा ठूला मिडिया हाउसमा कार्यरत पत्रकार र तेश्रो तथा अन्तिम चरणमा साना मिडिया हाउमा कार्यरत पत्रकारहरुले कमसेकम पनि न्युनतम र नियमित तलव पाउने वातावरण बनाउने बताइन्।

बेलायतमा नेपाली पत्रकारले सिकेको सिप र ज्ञान नेपालका लागि प्रेरणाको श्रोत बन्न सक्छ: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुले सिकेको सिप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा प्रेरणाको श्रोत बन्न सक्ने बताएका छन्।

धर्मेन्द्र झालाई स्वतन्त्रता सेनानी सम्मान

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झालाई स्वतन्त्रता सेनानी सम्मान प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ पाँचथर शाखाले झालाई उक्त सम्मान प्रदान गरेको हो।

अनियमित विद्युतविरुद्ध राँको, टुकी र मैनबत्ती बालेर प्रदर्शन

विद्युत आपूर्तीमा पटक पटक अनियमित हुन थालेपछि चरिकोट बजारका स्थानीयले विद्युत प्राधिकरण दोलखा शाखा अगाडि राँको र टुकी बालेर प्रदर्शन गरेका छन्।

सरकार प्रेस स्वतन्त्रताको पक्षमा छः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्