९ वैशाख २०८२ मंगलबार
image/svg+xml १५:४७ अपराह्न

संविधानको रक्षा गर्दै कार्यान्वयनमा ध्यान केन्द्रीत गर्छु: नेता सिंह

नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन्।

कांग्रेसका नेता प्रकाशमान सिंहले गरे मतदान

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन्। उनले आज बिहान नेपाल यिबाक मावि पाक्नजोलमा पुगेर मतदान गरेका हुन्।

‘भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्वाचनको समयमा हटाउनु आपत्तिजनक’

अव्यवस्थित बसोबास, जोखिमपूर्ण बसोबास, सुकुम्वासी र भूमिहीनको उचित समाधान निकाल्नका लागि सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने उनले बताए।

जनताले मलाई प्रधानमन्त्री बन्नुस् भनेका छन्ः प्रकाशमान सिंह

उनले विगतका चुनावमा भन्दा यस पटकको चुनावमा जनताले राम्रो प्रतिक्रिया दिइरहेको भन्दै आफूले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कामहरु उल्लेख्य गरेको बताए।

पानीको वैकल्पिक श्रोत पहिचान गरी काठमाडौंको समस्या समाधान गर्छुः प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू आसन्न निर्वाचनमा विजयी भए काठमाडौंमा पानीको वैकल्पिक श्रोत पहिचान गरी पानीको समस्या समाधान गर्ने बताएका छन्।

सुकुम्बासी बस्तीमा डोजर चलाउनु हुँदैनः प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्बासी बस्तीमा डोजर चलाउनु नहुने बताएका छन्।

हामी पार्टीलाई भन्दा गठबन्धनलाई अघि राखेर बढिरहेका छौँः प्रकाशमान सिंह

नेता सिंहले आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, विकास निर्माणका प्रक्रियाहरुलाई अघि बढाउने दाबी गरे।

देशको भविष्यलाई उज्वल बनाउन योग्य व्यक्ति छानौँः प्रकाशमान सिंह

नेता सिंहले कार्यक्रममा गणेशमान सिंहले गरेका कामहरुको चर्चा गरी आजको दिनमा पनि उनका कामहरुलाई व्यवहारमा उतार्न आवश्यक्ता रहेको बताए।

पाँच वर्षमा सबै समस्या समाधान गरेँ: प्रकाशमान सिंह

प्रतिनिधिसभा सदस्यकालागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विगत पाँच वर्षमा आफूले उल्लेख्य काम गरेको बताएका छन्।

देशकाे राजनीतिक कठिनाइहरुको सम्बोधन काँग्रेसले मात्रै गर्न सक्छ: नेता सिंह

नेपाली काँग्रेसका नेता तथा सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाशमान सिंहले देशको राजनीतिक कठिनाइहरुको सम्बोधन नेपाली काँग्रेसले मात्रै गर्नसक्ने बताएका छन्।

प्रकाशमानलाई मतदाताको गुनासोः सरकारी सेवामा सास्ती र पानीको व्यवस्थापन गरियोस्

शनिबार काठमाडौँ क्षेत्र नम्बर १ मा आम मतदाताहरुसँग घरदैलो कार्यक्रममा मतदाताहरुले आफूलाई पानी र सरकारी सेवाहरुको छिटो छरितो व्यवस्थापनमा जोड दिन आग्रह गरेको बताएका हुन्।

सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छः नेता सिंह

'संविधानको रक्षा र संविधानले दिएको अधिकारलाई संस्थागत गर्न सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ', नेता सिंहले भने, 'निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र स्वतन्त्ररुपमा सम्पन्न गर्न सबै राजनीतिक दलको भूमिका महत्वपूर्ण रहेको छ। यसैगरी आचारसंहितालाई ख्याल गरेर चुनावी अभियान सञ्चालन गर्नुपर्छ।,'

जनताले उचित मूल्यांकन गर्नेछन्: नेता सिंह

नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले आज मतदाता भेटघाटका क्रममा निर्वाचन क्षेत्रका उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका हुन्।

भ्रष्टाचार अन्त्य हुनुपर्ने नागरिकको चाहना पूरा गर्छु: प्रकाशमान

उनले आज बिहान आयोजित चुनावी कार्यक्रममा मुलुक निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने बताएका हुन्।

देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प छैनः प्रकाशमान सिंह

उनले राजनीतिक स्थिरताबाट नै देश समृद्धि र विकास हुनसक्ने भन्दै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्