१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

बलात्कारमा अनुसन्धान?

बलात्कार अनि हत्या । त्यो पनि किशोरावस्था भर्खर टेकेकीको । कुन मानिसको मन नरोला ! को आक्रोशित नहोला ! को भावुक नहोला ! तर अपराध अनुसन्धान मन रुवाएर, आक्रोशित र भावुक भएर गर्ने विषय होइन ।

प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच सोमबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ।

'पोस्ट सेयर गर्दा जागिर गयाे'

संविधान दिवसका दिन असोज ३ गते मधेशमा मनाइएको कालो दिवससम्बन्धी अर्काले गरेको पोस्ट आफ्नो फेसबुक वालमा सेयर गर्दा धनुषा जिल्ला अदालतका एक कर्मचारीले जागिर गुमाउनुपरेको छ।

दोषी पत्ता लगाउन प्रहरी असफल

काठमाडौंमा एक महिनायता मात्र पूर्वराजदूत केशव झासहित तीन जनाको हत्या भयो । तर, तिनको हत्यारा को हुन्, प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

‘संविधानको प्रभावकारी कार्यान्वयन आवश्यक’

पूर्वराष्ट्रपति रामवरण यादवल संविधानसभाबाट जारी भएको नयाँ संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

‘टेस्टी’ अरिंगाल

प्रधानमन्त्री केपी ओलीले भनेको आक्रामक अरिंगालभन्दा धेरै यहाँ ‘टेस्टी’ अरिंगालको चर्चा छ। प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई अरिंगालजस्तै आक्रामक बन्नू, खनिनू भनिरहँदा यहाँ अरिंगाललाई पारखीहरुले शक्तिवद्र्धक भोजनको रुपमा स्वाद लिने क्रम बढेको छ।

कम्युनिष्टको अधिनायकवाद राेक्न कांग्रेस नयाँ स्वरूपमा : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा कम्युनिष्टको एकदलीय अधिनायकवाद बढिरहेको भन्दै त्यसलाईलाई रोक्न पार्टीलाई नयाँ ढंगले अघि बढाउनु पर्ने बताएका छन्।

मन्त्रालयका काममा प्रधानमन्त्री असन्तुष्ट, निगरानी गर्न टोली खटाइयो

दुई तिहाई बहुमतबाट बनेको शक्तिशाली सरकारमाथि जनताको विश्वास र भरोसा पातलिँदै गएको छ। ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएको सरकारबाट प्रतिबद्धताअनुसार काम नभएपछि जनतामा आशंका र चिन्ता बढेको हो। स्वयं सत्तारुढ नेकपाका उच्च नेता नै सरकारको कामबाट असन्तुष्ट छन्।

शासकीय सुधार

संविधान जारी भएपछि पहिलोपटक देशमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको अभ्यास भइरहेको छ। यससँगै स्थायी सरकार मानिने कर्मचारीतन्त्रको व्यवस्थापनमा चुनौती पनि देखिएको छ ।

निर्मलाको हत्यारा पत्ता लगाउन सरकारलाई चश्मा उपहार

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै नेपाल महिला संघ खोटाङले प्रधानमन्त्रीलाई चश्मा पठाएको छ।

राजनीतिक होइन, व्यावसायिक नेतृत्व आवश्यक

संघीय सरकारका खेलपदाधिकारीहरू यति बेला नयाँ खेलकुद ऐन बनाउन जोडतोडका साथ लागिरहेका छन्।

प्राज्ञिक अनुसन्धान किन कमजोर?

नेपाली पत्रपत्रिकामा केही हप्ता बिराएर नेपालको प्राज्ञिक अनुसन्धानबारे समाचार, टिप्पणी, आलेख प्रकाशन गरिन्छन्। ती प्रायः सामग्रीमा खास गरी त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रका खस्किएको हालतको चर्चा गर्दै नेपालको प्राज्ञिक अनुसन्धान कमजोर हुनमा दलीयकरणलाई जिम्मेवार ठह-याइएको पाइन्छ ।

न अरिंगाल, न माहुरी

अरिंगाल बन्ने कि माहुरी? एकसाता अघि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई अरिंगाल बन्न आग्रह गरेका थिए। अर्को साता आइपुग्दा उनले माहुरीजस्तो बन्न आग्रह गरेका छन्।

'स्वतन्त्र र निर्भीक न्यायाधीश आवश्यक'

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीश स्वतन्त्र र निर्भीक बन्न आवश्यक भएको बताएकी छन्।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पोखरेललाई

राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन्। प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोकेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्