१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्री अाेली अमेरिका प्रस्थान (फाेटाे फिचर)

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाइ गरे।

कांग्रेस विधान संशाेधनको प्रारम्भिक मस्यौदा तयार

पाली कांग्रेसले आफ्नो विधान संशाेधन गर्नका लागि प्रारम्भिक मस्यौदा तयार पारेको छ। पार्टीको आगामी मंसिर ५देखि ९गतेसम्म हुने महासभामा पेश गर्ने गरी मस्यौदा तयार गरिएको हो। मुलुक संघीयतमा गएसँगै कांग्रेसले सो अनुरुप संगठन संरचना निर्धारण गर्न विधान संशाेधन गर्न लागेको हो।

जापानमा मनाइयो संविधान दिवस

जापानमा संविधान दिवस मनाईएको छ। नेपालको संविधान जारी भएको तेस्रो बर्ष पुरा भएको अवसरमा टोकियोमा एक समारोहका बिच शुक्रवार संविधान दिवस मनाईएको हो।

अब कर्मी मौरी बनौः प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिल गर्न सरकार, प्रतिपक्षलगायत सबैको सहकार्य आवश्यक रहेको औल्याएका छन्।

संविधान दिवस मनाउन बेलायती राजकुमार नेपाली दूतावासमा

लण्डनस्थित नेपाली दूतावासले एक समारोहका बीच चौथो संविधान दिवस भव्य रुपमा मनाएको छ।  समारोहमा  बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल तथा बेलायतबीच उच्चस्तरीय भ्रमणको तयारी गर्ने बेला भएको बताएका छन्।

प्रिन्स माइकेलकाे उपस्थितिमा नेपाली दूतावासले मनायाे संविधान दिवस

लण्डन स्थित नेपाली दूताबासले एक समारोहका बीच चौथो संविधान दिवस भव्य रुपमा मनाएको छ। समारोहमा प्रमुख अतिथि  बेलायती राजपरिवारका सदस्य प्रिन्स माइकेल अफ केन्ट रहेका थिए।

विरोधका बाछिटा

नेताले मुलुक र नागरिकलाई नेतृत्व गर्छन्। नेता एक आदर्श हो। त्यही आदर्शको पछि लागेर धेरैले आफ्नो जनधनमा क्षति पु-याएका छन्। नेतृत्वसँग सपना हुन्छ। सपनाले आशा जगाउँछ।

प्रियतावादी राष्ट्रवादको प्रकोप

सेप्टेम्बर महिनाको तेस्रो साता वीरगञ्ज सामान्यजस्तै देखिनु असामान्यजस्तै लाग्छ । असोज ३ का दिन पनि सहरमा सवारी चालकहरूको हडताल जारी छ । त्यसैले मूल बाटोमा समेत गाडीको चाप न्यून छ ।

अमेरिका भ्रमणमा के के गर्नेछन् प्रधानमन्त्री ओलीले?

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यूयोर्कतर्फ प्रस्थान गर्ने भएका छन् ।

जथाभावी पदक वितरण

स्पष्ट मापदण्डबिना नै सरकारले तेस्रो संविधान दिवसको अवसरमा प्रदान गरेका मानपदवी, अलंकार र पदक विवादमा परेका छन्।

निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका छन्।

राष्ट्रसंघ बैठकमा सहभागि हुन प्रधानमन्त्री अमेरिका जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली यही सेप्टेम्बर २३ मा अमेरिका आउने भएका छन्। अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली उच्चस्तरीय टोलीसहित अमेरिका आउन लागेका हुन्। प्रधानमन्त्री ओलीले २७ तारिक राष्ट्रसंघ बैठकमा सम्बोधन गर्ने छन्।

संविधान कार्यान्वयनको तीन वर्ष

संविधानसभाले बनाएको नेपालको संविधान लागू भएको तीन वर्ष पुग्यो। लामो संघर्षको परिणाम संविधानसभाबाट संविधान बनाउने नेपालीको चाहना २०७२ असोज ३ गते पूरा भयो।

मुद्दाको थुप्रोमाथि निकासको सकस!

संसदीय समितिबाट इन्कार गरिएपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशी बिदा लिएर बसे। अनि उनी पछिका ओमप्रकाश मिश्र कामु प्रधानन्यायाधीश बने । तर बिदा लिएर घर बसेका जोशी अकस्मात् सर्वोच्च अदालत परिसरमा देखिए।

मुख्यमन्त्रीबाटै बहिष्कार

संविधान दिवस मनाउन प्रदेश २ का प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी, प्रमुख जिल्ला अधिकारीलगायत प्रहरी तथा स्थानीय सरकारका कर्मचारी बुधबार बिहानै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा पुगे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्