२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
लोकरञ्जन पराजुली


लोकरञ्जन पराजुलीका लेखहरु :

विद्याको गृह प्रवेशमा अनुदार अभिभावक

भण्डारीले नयाँ प्लेटफर्म निर्माण गर्दै अगाडि बढ्दा एउटा आकर्षक संगठन निर्माण हुनसक्छ। तसर्थ उनलाई एमालेभन्दा बाहिर जाने परिस्थिति नबनाइयोस्। नेकपा एमाले नेतृत्वले उनीप्रति उदारता देखाउनैपर्छ।

‘अक्टोबर क्रान्तिको परिणाम कोल्खोज र शोभ्खोज’

प्रथम विश्वयुद्धको त्रासदी, भोकमरीको पीडा र भूमि असमानताको अन्यायबिच जन्मिएको यो आन्दोलनले रुसी जनतालाई नयाँ आशा दिएको थियो।

यस्तो हुनुपर्छ भ्रष्टाचार छानबिन गर्ने आयोगको खाका

अख्तियार कार्यपालीकाको मातहतको निकाय नभई छुटै स्वतन्त्र संवैधानिक निकाय हो। अर्थात अख्तियार सरकार बाट स्वतन्त्र, आफैले अनुसन्धान गर्न सक्ने तथा आफैले मुद्दा दायर गर्न सक्ने अतिशक्तिशाली निकाय हो।

दृष्टि सुरक्षित राख्नु नै उज्यालो भविष्यको पहिलो कदम

‘आफ्नो आँखालाई माया गरौं’ भन्ने नाराका साथ आज नेपालसहित विश्वभर नै विश्वदृष्टि दिवस मनाइँदैछ।

युवानीति र जेन-जीविद्रोह

युवाका सम्बन्धमा प्रायः सबै देशले समय, परिस्थिति र आवश्यकतानुसार उमेर फरकफरक तोकिदिएको पाइन्छ।

जेन–जी आन्दोलनले जन्माएको परिस्थितिको संक्षिप्त विश्लेषण

क्रान्तिबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सर्वपक्षीय सहमति सहकार्य र एकताको आवश्यक पर्छ।

‘नेपालको जेन-जी प्रदर्शनमा ३४ प्रतिशत नक्कली खाताको भूमिका’

इजरायलको तेलअभिभमा रहेको साइबर इन्टेलिजेन्स कम्पनी सायाब्राले गरेको अनुसन्धानमा नेपालमा हालै भएको जेन-जी आन्दोलन वास्तविक प्रयोगकर्तासँग नक्कली मिसिएर अतिवादी बनाइएको उल्लेख छ।

भूकम्पपछिको विद्यालय पुनर्निर्माण

२०७२ वैशाखको महाभूकम्पले नेपालका कम्तीमा ३१ जिल्ला (अति–प्रभावित १४ जिल्ला र प्रभावित १७ जिल्ला) मा ठूलो जनधनको क्षति ग-यो । लाखौँ निजी र सार्वजनिक संरचनाहरू भत्किए । भत्किएका सार्वजनिक भवनहरूमा विद्यालय र स्वास्थ्य चौकी प्रमुख थिए ।

प्राज्ञिक अनुसन्धान किन कमजोर?

नेपाली पत्रपत्रिकामा केही हप्ता बिराएर नेपालको प्राज्ञिक अनुसन्धानबारे समाचार, टिप्पणी, आलेख प्रकाशन गरिन्छन्। ती प्रायः सामग्रीमा खास गरी त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रका खस्किएको हालतको चर्चा गर्दै नेपालको प्राज्ञिक अनुसन्धान कमजोर हुनमा दलीयकरणलाई जिम्मेवार ठह-याइएको पाइन्छ ।

शिक्षाबारे के सोच्नुभएको छ ?

नेपालको संविधान, २०७२ मा आधारभूत शिक्षा (१–८) लाई ‘अनिवार्य र निःशुल्क’ र तथा माध्यमिक तह (१–१२) सम्मको शिक्षा ‘निःशुल्क’ हुने प्रावधान छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्