१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाल भ्रमणमा आउँदै भारतीय विदेशमन्त्री जयशंकर

नेपाल परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन उनी बिहीवार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

अफगानिस्तानको निर्यात सन् २०२३ मा करिब २ अर्ब अमेरिकी डलर

सन् २०२३ मा युद्धग्रस्त अफगानिस्तानको निर्यात करिब २ अर्ब अमेरिकी डलर पुगेको छ।

लिफ्टिङ परियोजनाबाट प्युटार लाभान्वित

सौर्य लिफ्टिङ सिँचाइ परियोजना बनेसँगै सिँचाइको पानी अभाव खेप्दै आइरहेका यहाँका ५४ घरधुरी कृषकको ७० रोपनी क्षेत्रफलमा सिँचाइ गर्न सक्नेछन्।

पर्यटन मन्त्रालयद्वारा कार्यसम्पादन चुस्त बनाउन प्रयास गरेको दाबी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो वार्षिक कार्यसम्पादन विवरण प्रकाशन गरेर कार्यसम्पादन चुस्त बनाउन प्रयास गरेको दाबी गरेको छ।

४१ मुलुकसँग द्विपक्षीय हवाई सेवा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म ४१ मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता भएको जनाएको छ।

वीर अस्पतालको बेहाल

आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छन्। एकातिर क्षमता विस्तार गर्नुपर्ने र अर्कातिर बजेट कम हुनाले मुलुककै जेठो अस्पताल वीर बेहाल अवस्थामा पुगेको हो।

अफगानिस्तानमा पोलियो अभियान

अफगानिस्तान जनस्वास्थ्य मन्त्रालयका अनुसार सोमवारबाट सुरु भएको पोलियो अभियान भोलिसम्म चल्ने छ।

सरकारको एक वर्ष: रासायनिक मल सर्वसुलभ

प्रत्येक वर्ष किसानले समयमा रासायनिक मल नपाएर हैरानी खेप्दै आएकामा गएको एक वर्षयता भने त्यो असजता अन्त्य भएको छ।

स्वदेशमा अडिएनन् विद्यार्थी

कोभिड त्रासबाट मुक्त भएर हाल विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थी कक्षाकोठामा भौतिक उपस्थितमै नियमित पठनपाठन गर्न पाएको वर्षको रूपमा सन् २०२३ लाई शिक्षक र विद्यार्थीले लिएका छन्।

अनुगमन र घोषणा व्यापक: कार्य सम्पादन औसत

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस ११ गते शपथ लिनबित्तिकै उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई सुम्पिएका थिए।

नेपाल जाइका अलमनाईलाई जापानको पुरस्कार

जापानी परराष्ट्र मन्त्रालयले दिएको फरेन मिनिस्टर कमेन्डेसन पुरकार नेपालस्थित जापानी राजदूत युताका किकुताले शुक्रबार जान अध्यक्ष डा. रामचन्द्र भुसाललाई एक समारोहबीच हस्तान्तर गरे।

‘निजीले पाठ्यपुस्तक छाप्न नपाउने

सरकारले विद्यालय शिक्षाका लागि आवश्यक पर्ने पाठ्यपुस्तक निजी क्षेत्रलाई नदिने तयारी थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्