स्वयम्भु घटनाः पहिले हत्या त्यसपछि आत्महत्या !
स्वयम्भुमा मृत अवस्थामा फेला परेका तीनजनाको हत्या भएको प्रहरीले प्रारम्भिक आशंका गरेको छ।
स्वयम्भुमा मृत अवस्थामा फेला परेका तीनजनाको हत्या भएको प्रहरीले प्रारम्भिक आशंका गरेको छ।
जिल्लाको विकट पहाडी गाउँपालिका लिमचुङबुङमा ईलाका प्रहरी कार्यालयको भवन निर्माणको सकिएको २ वर्ष बित्न लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन।
कपिलवस्तु नगरपालिका ४ पिपरी गाउँदेखि दक्षिणतर्फको नहरको कुलोमा हत्या गरी गाडिएको अवस्थामा पु्रुषको शव फेला परेको छ।
हिमाली जिल्ला मुगुमा आफ्नै कारागार भवन नहुँदा कैदीलाई अन्यत्र राख्नुपर्ने बाध्यता छ।
प्रहरी प्रभाग, बलम्बुमा गोली चलेको छ। आइतबार साँझ प्रहरी प्रभाग, बलम्बुमा गोली चलेको गोली चलेको हो।
रौतहटको इशनाथ नगरपालिकाको घिउरामा सात सय प्रहरी परिचालन गरिएको छ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ नारीघाटमा गए राति भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।
बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनु पर्यो। सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ। बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ।
नेपाल प्रहरीले पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरी बिहीवार सार्वजनिक गरेको छ।
कार्यालयले बिहीबार दिउँसो एक सूचना जारी गर्दै भृकुटीमण्डपबाट सुरु भएको र्यालीले गर्दा विभिन्न सडकहरू अवरुद्ध भएको उल्लेख गरेको छ।
प्रहरीले अमेरिका लैजाने भन्दै नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका प्रहरी उपरीक्षक(एसपी)हरूलाई कार्यकाल सफलताको शुभकामना दिँदै शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिएका छन्।
प्रहरीले बझाङको बित्थडचीर गाउँपालिका– ५ का ६४ वर्षीय धौले महरलाई चरेससहित पक्राउ गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले ७८ प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ।