१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

बलम्बु प्रहरी प्रभागमा इन्स्पेक्टरले बोकेको पेस्तोलबाटै चल्यो गोली

प्रहरी प्रभाग, बलम्बुमा गोली चलेको छ। आइतबार साँझ प्रहरी प्रभाग, बलम्बुमा गोली चलेको गोली चलेको हो।  

प्रभागका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ आफैँले बोकेको पेस्तोलबाट गोली चलेको बताइएको छ।

गोली लागेर उनको बडीगार्ड र एक सर्वसाधारण घाइते भएका छन्। दुबैको एपीएफ अस्पताल, बलम्बुमा उपचार भइरहेको छ।

प्रकाशित: ६ फाल्गुन २०८० १९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App