८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सामाजिक सञ्जालमा ट्रेन्डः निर्मलालाई न्याय माग्दै प्रधानमन्त्रीसहित नेताहरुको तस्बिरमा कमेन्टको ओइरो

कञ्चनपुर उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा भएको छ। बलात्कारपछि हत्या भएको दुई वर्ष बित्दा दोषी पत्त लाग्न सकेको छैन। उक्त घटनाका दोषी पत्ता लगाउन माग गर्दै देशव्यापी आन्दोलन समेत भयो। विभिन्न छानविन समिति समेत बने। तर दोषी पत्त लाग्न सकेको छैन।

घाँटी रेटेर युवकको हत्या

रौतहटमा एक युवकको घाँटी रेटेर हत्या भएको छ। रौतहटको गरुडा नगरपालिका ८ जिंगडियामा करिब २२ वर्षका एक युवकको गए राति हत्या भएको हो।

गोंगबु बसपार्कनजिकै चक्कुले हानेर युवकको हत्या

महानगरीय प्रहरी परिसर (काठमाडौं) का प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई शनिबार बिहान माछापोखरीस्थित नागार्जुन गेस्ट हाउसको १०१ नं कोठाबाट पक्राउ गरिएको जानकारी दिए ।

भावनात्मक सम्बन्ध हत्यामा परिणत

आइतबार पौडेलले आफ्नै डेरामा बोलाएर षडयन्त्रपूर्वक बोहराको हत्या गरेकी थिइन् । खानपिन सकाएर, दुवैले मदिरा सेवन गरेपछि पौडेलले दहीमा निद्रा लाग्ने ट्याब्लेट मिसाएर बोहरालाई खुवाएकी थिइन् ।

गोंगबु घटना : शव व्यवस्थापन गर्न छोरीको सहयोग

गोंगबु हत्याकाण्डमा संलग्न आरोपी महिलालाई प्रहरीले पक्राउ गरेपछी विभिन्न रहस्यहरु खुलेका छन्। बिभत्स हत्या गरी सुटकेसमा शरीरको भाग र झोलामा टाउको र खुट्टा राखिएको अवस्थामा आइतबार दाङका कृष्णबहादुर बोहोराको शव गोंगबु चोक भन्दा केहीपर भेटिएको थियो।

गोंगबु घटना : दहीमा स्लिपिङ ट्याव्लेट मिसाएर खुवाएपछि हत्या

गोंगबु घटनामा संलग्न आरोपी एक महिलालाई प्रहरीले पक्राउ गरेपछी हत्याको रहस्य खुलेको छ। पक्राउ परेकी कल्पना मुडभरी पौडेलले आफुले पुरुषको हत्या गरेको प्रहरी समक्ष स्वोकारेकी छन्।

नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या

नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ। ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ।

भतिजीसंग मिलेर भाइले गरे दाइकाे हत्या

गत साउन १२ गते गाई गोठमा मृत भेटिएका ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याल्वो शेर्पालाई आफ्नै ६० वर्षीय भाइले हत्या गरेको रहस्य खुलेको छ ।

मध्यराति घरमै पसेर पत्नीको हत्या, पतिलाई बनाए गम्भीर घाइते

जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर) का प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले स्थानीय ५५ वर्षीय बेलु खातीको हत्या भएको जानकारी दिए । उनका श्रीमानलाई भने गम्भीर घाइते भएका छन् ।

मोदीलाई सुशान्तकी बहिनीको पत्र : डियर सर, मेरो दाइको मृत्युबारे तुरुन्त छानबिन गराइदिनुहोस्

‘म सुशान्त सिंह राजपुतकी बहिनी हुँ र म हजुरको मेरो दाइसम्बन्धी घटनाप्रति तुरुन्त ध्यान दिन हुन अपिल गर्छु । मलाई भारतको न्याय व्यवस्थाप्रति विश्वास छ र कुनै पनि हालतमा न्याय प्राप्त हुनेमा आशावादी छु ।’

निर्मला हत्या प्रकरण : एसपी बिष्टलगायत ८ प्रहरीलाई सफाइ

कंचनपुर भिमदत्तपन्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मलालाई बलत्कारपछि हत्या गरेको प्रकरणमा यातनाविरुद्धको कसुर र प्रमाण नष्ट गरेको भन्दै सार्वजनिक न्यायविरुद्धको कसुरको मुद्दामा तत्कालिन प्रहरी उपरीक्षक डिल्ली बिष्ट लगायतका ८ जना प्रहरीलाई कंचपुर जिल्ला अदालतले सफाइ दिएको छ ।

शहीद मनोज हत्याकाण्ड भएको २९ वर्ष पुरा

खोटाङका शहीद मनोज हत्याकाण्ड भएको २९ वर्ष पुरा भएको छ । २०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो ।

‘गीताको हत्या योजनाबद्ध’

‘कोइरालाले घटनाको दिन बिहानै एक सय ३२ लिटर पेट्रोल जर्किनमा भर्न लगाएका थिए। पेट्रोल कसरी खर्च भयो वा गाडी सफा गर्न लाग्दा पेट्रोलको गन्ध किन आयो भन्ने प्रश्नहरुको तर्कसंगत जवाफ उनले दिन नसकेको’ पुनरावेदन अदालतको फैसलामा उल्लेख छ।

मदिरा सेवन गरेर बाबुको हत्या

जुम्लाको कनकासुन्दरी गाउँपालिका ४ मा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । कनकासुन्दरी ४ का ३५ वर्षीय ऐनबहादुर शाहीले आफ्नै बुवा ७५ वर्षीय दानबहादुर शाहीको हत्या गरेका हुन् ।

क्वारेन्टिनमा आत्महत्या गरेका यूवामा काेराेना पुष्टि

क्वारेन्टिनमा आत्महत्या गरेका यूवामा काेराेना पुष्टि भएकाे छ । भारतबाट आफन्त कहाँ आएका यूवा रामबहादुर साउँथले आत्महत्या गरेका थिए । उनी पाँच दिन देखि क्वारेन्टिनमा बस्दै आएका थिए । मृत्युपछि स्वाब परीक्षण गरिएकाे थियाे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्