८ आश्विन २०८१ मंगलबार
image/svg+xml

अमेरिकामा एक अफ्रिकी–अमेरिकीले मृत्युदण्ड पाए

संयुक्तराज्य अमेरिकामा संघीय कानुन बमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ।

लेबनानका पूर्व प्रधानमन्त्री हरिरिका हत्यारालाई आजीवन काराबासको फैसला

लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरि र अरु २१ जनाको हत्यामा संलग्न भएको अभियोगमा एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ।

शिक्षक हत्याको निन्दा गर्दै विप्लवलाई कांग्रेसको अपिल : शान्तिपूर्ण बाटोमा आऊ

नेपाली कांग्रेसले मोरङमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घट्नाको निन्दा र भर्त्सना गर्दैै दोषीलाई कडा कानुनी कारबाहीको माग गरेको छ।

शिक्षकको घाँटी रेटेर हत्या

मोरङ मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको घाँटी रेटेर हत्या गरिएको छ। मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५३ वर्षीय श्रेष्ठको शव जंगलमा फेला परेको मोरङ प्रहरीले जनाएको छ।

नेपालमा दुर्घटनामा मृत्यु भएका पतिलाई सम्बोधन गर्दै साइप्रसमा युवतीद्वारा आत्महत्या

साइप्रसको लार्नाका सहरमा दोलखाको गौरीशंकर गाउँपालिका–८ खरे घर भएकी २३ वर्षीया शुक्री तामाङले आइतबार राति आत्महत्या गरेकी हुन्।

विप्लव समूहद्वारा मोरङमा शिक्षकको हत्या

मोरङमा एक शिक्षकको गोली हानी हत्या भएको छ। मिक्लाजुङ गाउँपालिका १ मा मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए। ५४ वर्षिय शिक्षकको विप्लव समूहले हत्या गरेको प्रहरीले दावी गरेको छ।

‘बालिकाको बलात्कारपछि हत्या’

बलात्कार र हत्या आरोपमा एकजना पक्राउ, आक्रोशित स्थानीय प्रदर्शनकारीले आरोपितको घरमा आगो लगाइदिए, प्रहरीको गोलीले तीनजना घाइते

हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ।

चकलेट किन्न गएकी बालिकाको अपहरणपछि हत्या

महोत्तरीको बर्दिबास– १४ बाट अपहरित ६ वर्षीया बालिकाको शव सोमबार अबेर राती हत्या गरी फालिएको अवस्थामा भेटिएको छ ।

भारतको गुणगाउँमा महिला साथीको हत्या गरेर एक नेपाली फरार

भारतको गुणगाउँमा एक नेपालीले सँगै बस्ने महिला साथीको हत्या गरेका छन्। भारतबाट प्रकाशित हुने दैनिक ट्रिब्यूनका अनुसार अशोक विहार क्षेत्रमा बस्ने भरत भनेर चिनिने सागर थापा नामका व्यक्तिले ४१ वर्षिया नैना सुनुवारको हत्या गरेर ब्ल्याङकेटमा पोको पारेर भागेका थिए।

प्रहरी हत्याका आरोपित पक्राउ

प्रहरी सहायक निरीक्षक बिक र जवान साउदलाई तस्कर समूहले घेराबन्दी गरेर आक्रमण गरेको थियो। कात्तिक १ गते साँझ गस्तीमा निस्केका बेला सम्पर्कविहीन भएका असई र प्रहरी जवानलाई धारिलो हतियारले हत्या गरेको अवस्थामा मोहना नदीमा शव फेला परेको थियो।

प्रहरी कार्यालयमा उजुरी पर्दा एक युवतीद्वारा आत्महत्या

कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन। अभियोग लाग्दैमा व्यक्तिलाई दोषी मान्नु र सो अनुसार व्यवहार गर्नु हुँदैन। तर, सुनसरीको इटहरीमा बिहीबार राति एक युवतीले अभियोग लागेपछि आत्महत्या गरेकी छन्।

भारतीय पत्रकार गोस्वामी गए १४ दिनका लागि हिरासत (भिडियो)

आत्महत्या दुरुत्साहनमा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्