७ आश्विन २०८१ सोमबार
image/svg+xml

माओवादी नेता पाण्डेको हत्यामा पक्राउ परेका ११ जना पुर्वपक्षका लागि कारागार चलान

माओवादी केन्द्रका जिल्ला नेता दिपक पाण्डेको हत्याको आरोपमा पक्राउ परेका ११ जना नै पुर्पक्षकालागि कारागार चलान भएका छन्। हत्याका आरोपमा पक्राउ परेका पाण्डेयकी श्रीमती महिमासहित ११ जना नै बिहीवार कारागार चलान भएका हुन्।

खुकुरी प्रहार गरी बृद्धको हत्या गर्ने पक्राउ

मंगलबार साँझ सवा ५ बजेको समयमा सामान्य विवाद हुँदा त्रियुगा नगरपालिका ८ उत्तराही टोलका ६५ वर्षीय महिकर चौधरीको हत्या भएको थियो।

हत्या गरेर फरार अभियुक्त १४ वर्षपछि पक्राउ

हत्या गरेर फरार रहेका एक जना १४ वर्षपछि पक्राउ परेका छन्। पाणिनी गाउँपालिका वडा नम्बर ५, मैदानका २१ वर्षीय नारायण बहादुर सुर्यवंशीको हत्या गरेर फरार रहेका सोही गाउँपालिका घर भइ हाल कपिलवस्तु बस्दै आएका हुमबहादुर रास्कोटीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले पक्राउ गरेको हो।

भाइले गरे दाजुको हत्या

लागूऔषधको दुव्र्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन गरी हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको एसपी जिसीले बताए।

विवेक हत्या प्रकरण: प्रतिशोध नै मुख्य कारण

कैलालीको टीकापुर नगरपालिका–१ मुनुवारोडसँगै जोडिएका छन दुई घर। पूर्वतर्फको घर हत्या आरोपी १५ वर्षकी सकुन्तला (नाम परिवर्तन) को हो भने पश्चिमतर्फको घर मृतक साढे तीन वर्षका विवेक बिष्टको हो।

तीन महिलाको हत्या प्रकरण: सुन्ने र सुनाउनेमै सीमित

६ महिनाको अवधिमा भएका तीन महिलाको विभत्स र पासविक हत्याको घट्ना प्रकृति पनि उस्तै–उस्तै देखिन्छ। तर, तीन वटै महिला हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पत्ता लगाउन सकेको छैन। जघन्य घट्नामा संलग्न अपराधीको पहिचान नहुँदा पीडित परिवार त्रसित छन्।

१५ वर्षकी किशोरीले गरिन् नाबालक भाईको योजनाबद्ध हत्या

उनले कुलोको किनारमा पुगेपछि विवेकलाई तेर्सो परेको सिसमको रुखमा राखिन्। त्यही क्रममा उनले विवेकको खुट्टाबाट चाँदीको बाला निकालिन्। उनले चाँदीको बाला निकाले पछि विवेकलाई किनारमा उभिन लगाइन् र कुलोमा धकेलिन्।

तीन दिन पहिले बेपत्ता बालकको हत्या भएको पुष्टि

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ बाट सोमबारदेखि बेपत्ता भएका नबालक बिवेक बिष्टको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

खुकुरी प्रहार गरी छिमेकीको हत्या

स्थानीय सुमन्त साँवाको घरमा धनबहादुरले खुकुरी भिरेको देखेपछि यामबहादुरले उनीसँग खुकुरी मागेका थिए। तर, दिन नमानेपछि धनबहादुरबाटै खुकुरी खोसेर यामबहादुरले हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए।

अस्मिताको हत्या प्रकरणः घटना अझैं रहस्यमै

डडेल्धुरा परशुराम नगरपालिका ८ जमुरानी आधारभुत स्वास्थ्य ईकाई केन्द्रमा कार्यालय सहयोगीको रुपमा कार्यरत २६ वर्षीया अस्मिता देवी धामीको हत्याको घटना डेढ साता बित्दा समेत रहस्यमै रहेको छ । अस्मिताको बलत्कारपछि हत्या भएको हो ? वा हत्या मात्रै हो ? हत्या कसरी गरियो ? यि सबै प्रश्न अझैं अनुत्तरित छन् ।

छोराको ढुंगा प्रहारबाट बुवाको हत्या

सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुंगा प्रहार गरी बुवाको हत्या गरेको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले जानकारी दिए।

बलात्कार प्रतिकार गर्दा सन्तोषी सुव्बाको हत्या गर्ने युवक पक्राउ

शवको पहिचान नखुलोस भनेर तिमल्सिनाले हत्या पश्चात ढुंगाले अनुहारमा पटक पटक प्रहार गरी विभत्स बनाएको थियो। उनको शव दक्षिणकाली पिकनिक स्पटको छेऊ पुरानो ट्वाइलेटमा बुधबार विभत्स फेला परेको थियो।

प्रअको हत्या गरी म्याग्दी नदीमा बगाइएको आशंका

आइतबार विहानै घरबाट विद्यालयमा आएका प्रअ कार्की रातीसम्म घर नफर्किएपछि परिवारले खोजी कार्य गर्दा सोमबार विहान विद्यालय नजिकै म्याग्दी नदीमा लुगा, मोवाइलका साथै घटनास्थल आसपासमा रगतको थोपा भेटिएपछि हत्याको आशंका गरी अनुसन्धानमा जुटेको प्रहरीले एक यूवालाई कुस्माबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ।

खोप पुर्‍याउन गएकी अस्मिताको हत्या भएकाे पुष्टि

डडेल्धुरा परशुराम नगरपालिका ८ निवासी २६ वर्षीया अस्मिता देवी धामीको पोष्टमार्टम रिपोर्टका अनुसार हत्या भएको पुष्टि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्