राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिम प्रदेशबाट तीन सदस्य चयन हुँदै
राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदै छ।
राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदै छ।
सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ।
राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ।
राष्ट्रिय सभा निर्वाचनका लागि पार्टी उम्मेदवार टुंगो लगाउन दिउँसो १ बजेका लागि बोलाइएको नेपाली काँग्रेस बैठक ४ बजेका लागि सरेको छ।
आयोगले निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने जानकारी दिएको छ।
बङ्गलादेशमा हुने निर्वाचनमा २७ पार्टी र ४३६ स्वतन्त्र गरी १५०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा उत्रने छन्।
अहिले समितिको नेतृत्व चयन गर्दा विवाद हुन सक्ने र यसले राष्ट्रिय सभा निर्वाचनमा असर पार्र्ने भएकाले समितिको नेतृत्व चयन गरेर थप विवाद ननिम्त्याउनेतर्फ सत्तासीन दलहरू छन्।
सत्ता गठबन्धन दलहरूबिच राष्ट्रिय सभा निर्वाचनको भागबण्डाको मुद्दा पेचिलो बन्दै गएको छ।
राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने भएको छ।आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धन बीचमै राष्ट्रिय सभाका निर्वाचनमा हुने सिट बाँडफाँट गर्ने निर्णय गरेको हो।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेले १९ वटै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ।
राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न तीनै दलका शीर्ष नेताहरूको बैठक बिहान ९ बजे बस्न लागेको हो।
सत्ता गठबन्धन दलहरूबिच राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्बन्धमा लगातार छलफल भए पनि सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन।
नेपाली कांग्रेस र नेकपा (एकीकृत माओवादी) का शीर्ष नेताबीच आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
पटक–पटक जनताले अस्वीकृत गरिसकेका, राजनीतिमा खासै भूमिका नरहेका, अवकास लिनुपर्ने उमेरका, धेरैपटक लाभको पदमा बसेर पनि कुनै उल्लेख्य काम गर्न नसकेका व्यक्तिहरू नै उम्मेदवारको चर्चामा रहेका देख्दा सर्वसाधारणमा भने यो चुनावप्रति खासै आकर्षण देखिएको छैन।