५ आश्विन २०८१ शनिबार
image/svg+xml

धादिङमा शंकास्पद वस्तु सेनाले हटायो

पृथ्वीराजमार्गअन्तर्गत धादिङको चिरौंदी खोला पुल नजिकै शंकास्पद वस्तु सेनाले हटाएकाे छ।

राजपुर बमकाण्ड: यसरी समातिए महताब

राजपुर बम काण्डका मुख्य योजनाकार महम्मद महताब आलमलाई पक्राउ गर्न प्रदेश २ प्रहरी कार्यालय जनकपुरले आठ महिना लागेको जनाइएको छ। सोमबार पक्राउ गरिएका उनलाई प्रहरीले भारतको विभिन्न सहरमा खोजी गरेको थियो।

राजपुर बमकाण्ड : आलमलाई आठ महिनादेखि पछ्याइरहेको थियो प्रहरी

राजपुर बमकाण्ड मुख्य योजनाकार महम्मद महताब आलमलाई पक्राउ गर्न प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुरले आठ महिनादेखि पछ्याइरहेको बुझिएको छ। सोमबार पक्राउ गरिएका आलमलाई प्रहरीले भारतको विभिन्न शहरमा खोजी गरेको थियो।

मुख्य योजनाकार महताब पक्राउ

‘राजपुर बम काण्ड’ का मुख्य योजनाकार महम्मद महताब आलमलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सोमबार बिहान रौतहतको बौद्धिमाई नगरपालिका–७ बडकी बंकुल क्षेत्रबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

राजपुर बम काण्ड : यसरी पक्राउ परे महताब आलम

राजपुर बम कान्डका मुख्य योजनाकार मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रहरी टोलीले पुर्पक्षका लागि जेलमा रहेका नेपाली कांग्रेसका नेता तथा सांसद महम्मद आफताब आलमका भाइ महम्मद महताब आलमलाई पक्राउ गरेको हो।

राजपुर बमकाण्डका आरोपी महताफ आलम पक्राउ

पहिलो संविधानसभा चुनावअघि रौतहटको राजपुरमा भएको बमकाण्डका अर्का आरोपी महताफ आलम पक्राउ परेका छन्। उनी बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताव आलमका भाइ हुन।

सौर्य सिमेन्टको खानीमा ४ वटा बम विष्फोट, ५ घाईते

उयदपुरको कटारीस्थित सौर्य सिमेन्टको चुनढुंगा खानीमा बिहीबार राति अज्ञात समूहले ४ वटा शक्तिशाली बम विष्फोट गराएको छ।

ताप्ली गाउँपालिका कार्यालयमा बम विष्फोट, अध्यक्ष र उपाध्यक्ष कार्यकक्षमा क्षति

उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा आईतबार विहान शक्तिशाली बम विष्फोट भएको छ।

अफगानिस्तानमा बम विस्फोटमा परेर पत्रकारको मृत्यु

काबुलमा बम बिस्फोटन हुँदा एक पत्रकारको ज्यान गएको केही दिनभित्रै बिहीबार दक्षिणी हेल्मन्ड प्रान्तमा बम बिस्फोटबाट अर्का एक रेडियो पत्रकारको ज्यान गएको छ।

राजपुर बम काण्ड: अदालतको आदेशपछि साक्षीहरुको बयान लिन सुरु

चर्चित राजपुर बमकाण्ड मुद्दाको विषयमा बुधबारदेखि अदालती कारबाही अगाडि बढाइएको छ। रौतहटको राजपुर बम काण्डको मुद्दाअन्तर्गत जिल्ला अदालत गौरको आदेशबाट बुधबारदेखि साक्षी बकपत्र सुरु भएको छ।

पाकिस्तानमा पढाइरहेका बेला बम विस्फोट, ७ जनाको मृत्यु, ७० भन्दा बढी घाइते

यो हमला पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पर्ने पेसावर सहरमा भएको हो।

डा. केसीको स्वास्थ्य थप बिग्रँदै सरकार दबाबमा

चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । २४ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

राष्ट्रसंघीय महासचिवद्वारा कारबम हमलाको निन्दा

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानमा भएको कारबम हमलाको निन्दा गरेका छन्।

कारबम बिस्फोटमा परेर अफगानिस्तानमा ५ सैनिक, ४ सर्वसाधारणको मृत्यु

अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा कारबम बिस्फोटमा परेर पाँच सैनिक र चार जना सर्वसाधारणको ज्यान गएको छ।

अफगानिस्तानमा बम विस्फोट गरी पाँच सैनिकको हत्या

अफगानिस्तानको पश्चिमी बागदिस प्रान्तमा सोमबार भएको एक बम हमलामा परी पाँच जना अफगान सेनाको ज्यान गएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्