१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

चुनावी सुरक्षा तयारी पूरा :  गृहमन्त्री

गृह मन्त्रालयको नेतृत्व बुधबारदेखि सम्हालेका गृहमन्त्री जनार्दन शर्मासँग चुनावी सुरक्षाबारे नागरिककर्मी केपी ढुंगानाले गरेको कुराकानी:

चुनावी रङमा मधेस : ‘दुःखमा मलम लगाउनेलाई भोट’

महेशपुरपतार गाउँपालिका–६, सितापुरकी शीलादेवी सदायको घर विभिन्न पार्टीका चुनाव चिह्नअंकित झनडाले रंगिएको छ। घरसँगै उनी पनि चुनावी रङमा रंगिएकी छिन्।

चुनावमा जान राजपालाई कानुनी बाधा फुक्यो

ऐन संशोधन गरी राखिएको नयाँ व्यवस्थाले यसअघि चुनाव बहिष्कार गर्दै आएको राजपालाई दल दर्ता र मनोनयन दर्ता गर्ने बाटो खुलेको छ। चुनाव चिह्न, दल दर्ता र अन्य प्रक्रिया अवलम्बन गर्न कानुनले बाधा गरेको भन्दै राजपाले त्यसको संशोधन हुनुपर्ने सर्त सरकारसँगको वार्तामा राखेको थियो।

चुनाव लड्न २१ शिक्षकको राजीनामा

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न खोटाङमा २१ शिक्षकले राजीनामा दिएका छन्। निर्वाचनमा गाउँपालिका प्रमुख, वडाध्यक्ष र सदस्य पदमा उठ्न २१ शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

प्राथमिकता चुनाव र सदाचार

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सदाचार नीतिको मस्यौदामा हस्ताक्षर गर्दै मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका छन्।

राजपा रणनीति : आन्दोलन भन्दै चुनावको तयारी

स्रोतका अनुसार राजपा केन्द्रीय नेतृत्वले विभिन्न जिल्ला संगठनलाई आन्तरिक परिपत्र गरी गाउँ, नगर तथा वडास्तरमा आन्दोलन परिचालन समिति गठन गर्नुका साथै उम्मेदवारको नामवलीसमेत तयार पार्न निर्देशन दिएको छ।

विराटनगर महानगरपालिका : चुनाव जित्ने कसरतमा सबै दल

राजनीतिक र आर्थिक इतिहास बोकेको १ सय ४ वर्ष पुरानो सहर विराटनगरमा ‘जित’ को झन्डा फहर्‍याउने सबै दलको दाबी।

गठबन्धनका दल चुनावको तयारीमा, एमाले सडकमै

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा फेरि मतदान गराउन निर्वाचन आयोगले निर्देशन दिएपछि सत्तारूढ कांग्रेस–माओवादी केन्द्रले चुनावी तयारी सुरु गरेका छन्। एमालेले भने विरोध अभियान जारी राखेको छ। मतगणना सुरु हुनुपर्ने एमालेको मागविपरीत आयोगले फेरि मतदानको निर्णय गरेको थियो।

मित्रवत् चुनावी अभियान

‘आपसी द्वन्द्वले हारजित हुने होइन, जनताको मन जितेर हारजित हुने हो,’ दिलचक्रले भने, ‘त्यही भएर आपसमा बर्जित गर्नुपर्ने र एकले अर्कालाई निषेध गर्न आवश्यक छैन । मिलेर चुनावमा जाने हो ।’

चुनावले रङ्गीचङ्गी गाँउ–शहर

दोश्रो चरणको स्थानीय तहको निर्वाचनको मिति सरे पनि विभिन्न पार्टीका नेता–कार्यकर्ताको सक्रियाता उत्तिकै छ।

‘पुनः चुनाव होइन, गणना हुनुपर्छ ’

सुनियोजित रुपमा मतपत्र च्यातिएको अवस्थामा पुनः मतदान गराउने नजिर बसालिए भविष्यमा पटकपटक यो विवाद निम्तिएर निर्वाचन हुन नसक्ने वातावरण आउन सक्ने  विज्ञले बताएका छन् । पुनः मतदानसम्बन्धी ऐनको प्रावधान स्पष्ट व्याख्यासहित संशोधन गर्न पनि विज्ञले सुझाएका छन् ।

चुनाव प्रचारप्रसारमा दल : पुरानै शैली, उस्तै अभ्यास

'२५ वर्षअघिको चुनावमा दलहरूले विकास अजेन्डा र आफ्ना प्राथमिकताबारे कुरै गर्दैनथे। कि चुनाव चिह् देखाउँथे कि उम्मेदवार। अहिले पनि ठ्याक्कै त्यस्तै शैली छ।'

दोस्रोचरणको चुनाव असार १४ मा

सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति तेस्रोपटक सारेर असार १४ मा पुर्‍याएको छ। दुई दिनअघिमात्र असार ९ मा गर्नेगरी मिति सारेको सरकारले बुधबार फेरि आफ्नै निर्णय काटेर निर्वाचन असार १४ मा पुर्‍याएको हो।

वीरगन्जमा चुनावी सरगर्मी, को को बन्लान् उम्मेदवार ?

बढ्दो गर्मीसंगै वीरगन्जमा चुनावी सरगर्मी पनि बढेको छ। गत मधेस आन्दोलनको केन्द्र बनेको वीरगन्ज आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनको तयारीमा जुटीसकेको छ ।

‘चुनावी अन्योल कहिलेसम्म ?’

आन्दोलनको नाममा लगातार दुई वर्ष विकास बजेट अवरुद्ध भएको र उद्योग व्यवसाय धारासायी भएर अवस्थाप्रति सर्वसाधारण वाक्क भइसकेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्