१७ असार २०८१ सोमबार
image/svg+xml

थप १६४० जना नयाँ संक्रमित, १० को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको तथ्यांक अद्यावधिक गर्दै बुधबार सोको संख्यामा कोरोना संक्रमित थपिएको जनाएको हो।

बिपीको गतिरोध अन्त्य गर्न सहमति

प्रतिष्ठानमा शुद्धीकरण आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले गरेको सहमति कार्यान्वयन नभएको आरोप लगाई आइतबार सेवा ठप्प पारेको थियो।

संक्रमितभन्दा निको हुने बढी, २३ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै पछिल्लो समयमा सोको संख्यामा संक्रमित थपिएको जनाएको हो। मन्त्रालयले १४ हजार ३३४ जनाको नमूना परीक्षण गरेको थियो।

१६६४ नयाँ संक्रमित, २० को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा नयाँ संक्रमित थपिएको जनाएको हो। सो अवधिमा मन्त्रालयले १२ हजार २२२ जनाको नमूना परीक्षण गरेको उल्लेख गरेको छ।

६८.६ प्रतिशतमा कोभिड १९ एन्टिबडी, खोप प्रभावकारी भएको मन्त्रालयको सर्भे

मन्त्रालयले २०७५ असार २१ गतेदेखि साउन ३० गतेसम्ममा नमूनाहरु संकलन गरी १३ हजार १ सय ६१ जनाको परीक्षण गरी विश्लेषण गरेको थियो।

थपिए १, ३८८ नयाँ संक्रमित, २४ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको स्थिति अद्यावद्यिक गर्दै पछिल्लो २४ घन्टामा सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।

थपिए १,८५७ जना नयाँ संक्रमित, २७ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कूल १३ हजार १ सय ७६ मा गरेको नमूना परीक्षणमा सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।

थप २ हजार ६५ जनामा कोरोना संक्रमण, २५ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४ सय ८८ जनामा कोरोना संक्रमण देखिएको हो।

कक्षा १२ को परीक्षा भदौ अन्तिममा हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गाराउने व्यवस्था गरेपछि बोर्डले परीक्षा सञ्चालनको तयारी गरिरहेको बोर्डका सदस्य सविच दुर्गा अर्यालले बताए।

थप २ हजार ५२५ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९०१ एन्टिजेन परीक्षणमा ५०५ जनामा संक्रमण पुष्टि भएको हो।

थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ र २ हजार ६२२ को एन्टिजेन परीक्षण गर्दा २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

थप १९ सय २० जनामा कोरोना संक्रमण, २४ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षणमा १ हजार ७०२ र ३ हजार ७३ एन्टिजेन परीक्षणमा २१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

थपिए ३०४२ जना संक्रमित, २६ को मृत्यु

मन्त्रालयले सो अवधिमा १० हजार ५ सय ३० जनाको पीसीआर र ७ हजार १ सय २४ जनाको एन्टिजेन परीक्षण गरिएको शुक्रबार अद्यावधिक गरिएको विवरणमा उल्लेख छ।

थपिए २ हजार ६२४ नयाँ संक्रमित, २० को निधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको कोरोना तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्