१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

१६६४ नयाँ संक्रमित, २० को मृत्यु

पछिल्लो २४ घन्टामा कोरोनाका १ हजार ६६४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा नयाँ संक्रमित थपिएको जनाएको हो। सो अवधिमा मन्त्रालयले १२ हजार २२२ जनाको नमूना परीक्षण गरेको उल्लेख गरेको छ।

मन्त्रालयले सो अवधिमा २० जनाको मृत्यु भएको र १ हजार ७८६ जना संक्रमणमुक्त भएको जनाएको छ। सो अवधिमा ९ हजार ११७ जनाको पीसीआर र ३ हजार १०५ जनाको एन्टीजने परीक्षण गरेको थियो।

प्रकाशित: १५ भाद्र २०७८ ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App