१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

थपिए २ हजार ६२४ नयाँ संक्रमित, २० को निधन

नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ६ सय २४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको कोरोना तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

सो अवधिमा २० जनाको निधन भएको जनाउँदै मन्त्रालयले १ हजार ३ सय २० जना कोरोना संक्रमणमुक्त भएको पनि उल्लेख गरेको छ। सो अवधिमा कूल १३ हजार ५ सय ७३ को नमूना परीक्षण गरिएको थियो।

मन्त्रालयका अनुसार अहिले पनि नेपालमा ३९ हजार ४ सय ५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: ३० श्रावण २०७८ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App