१८ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

थपिए १, ३८८ नयाँ संक्रमित, २४ को मृत्यु

आइतबार १ हजार ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको स्थिति अद्यावद्यिक गर्दै पछिल्लो २४ घन्टामा सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।

कूल १० हजार २ सय ९७८ जनाको नमूना परीक्षण गरिएको जनाउँदै मन्त्रालयले सो अवधिमा २ हजार २ सय ६० जना संक्रमणमुक्त भएको र २४ जनाको मृत्यु भएको पनि उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ हजार २५९ जनाको पीसीआर र ३ हजार ३८ जनाको एन्टीजेन परीक्षण गरिएको थियो।

प्रकाशित: १३ भाद्र २०७८ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App