२० आश्विन २०८१ आइतबार
image/svg+xml

स्थानीय चुनावः युवा मतदाता किन अनिच्छुक?

स्थानीय तहको यो चुनावप्रति युवापुस्ताको खासै चाँसो छैन। कतिपयले त मतदाता परिचयपत्र पनि बनाएका छैनन। चुनावी गतिविधि, दलहरुको घोषणापत्रप्रति पनि ती युवा मतदाताको अविश्वास छ।

मत हाल्ने तरिका सिकाउन कोही आएनः मतदाता

तनहुँको व्यास नगरपालिका–२ का १८ वर्षीया एलिना कुमालले पहिलो पटक मतदान गर्दैछिन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुमालले मताधिकारको प्रयोग गर्दैछिन्। मतदान गर्ने दिन नजिकिँदै गर्दा कुमालमा छुट्टै उत्साह छ।

‘भ्यु टावर’ बाट नदेखिने मतदाताका समस्या

‘खै आजसम्म कसले के गर्‍यो र? चुनाव जितेपछि चिल्ला गाडिमा हुईकिएका हुन्। सबैले आफू र आफ्नाका लागि मात्र गरे।’ एक सहिद पत्नी भन्छिन्, ‘हाम्रो घरमाथि भ्युटावर छ। त्यहाँबाट हाम्रो पीडा देखिने भा पो हुन्थ्यो।’

बार मतादेशको सन्देश

बारले कुनै पदाधिकारीविरुद्ध कुनै गम्भीर प्रश्न उठाउनु पनि आफैँमा अपरिहार्य हुन्छ भन्ने यसपालिको मतादेशको सन्देश हो।

स्थानीय तह निर्वाचनः पोखरामा झन्डै ४० हजार नयाँ मतदाता

पोखरा महानगरमा मात्र ३९ हजार ६ सय ४५ जना मतदाता थपिएका छन्। ती मतदाता पहिलो पटक निर्वाचनमा मत दिँदैछन्। यसअघि २०७४ मा स्थानीय तह निर्वाचन हुँदा पोखरा महानगरपालिका भित्र १ लाख ६८ हजार ६७ जना मतदाता थिए। थपिएका सहित यो पटकको निर्वाचनमा २ लाख ७ हजार ७ सय १२ जनाले मत दिँदैछन्।

मतदानका लागि आतुर बन्दै स्थानीयतहका मतदाता

स्थानीयतहको निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाताहरुमा विस्तारै कसलाई मतदान गर्ने भन्ने छलफल हुन थालेको छ।

कपिलवस्तुमा थपिए ७५ हजार बढी मतदाता

दश पालिका रहेको कपिलवस्तुमा ७५ हजार बढी मतदाता थपिएका छन्। मतदाता नामावली संकलनबाट जिल्लामा ७५ हजार ७ सय १२ जना नयाँ मतदाता थपिएका हुन्।

कास्कीमा थपिए ५७ हजार मतदाता

प्रदेश निर्वाचन कार्यालय, पोखराले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि संकलत गरेको नामावलीमा ५७ हजार नयाँ मतदाता थपिएका छन्।

एक दिन ढिला गरी सुरु भयो एमाले ताप्लेजुङको निर्वाचन कार्यक्रम

शनिबारै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिए पनि प्रतिनिधिको नाम व्यवस्थापनमा भएको कठिनाइका कारण नेकपा एमाले ताप्लेजुङको ११ जिल्ला अधिवेशन अन्तर्गत केहीबेरअघि मात्र मतदाता नामावली सार्वजनिक भएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचन प्रक्रिया सुरु

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि शनिबारदेखि प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन, दाबीविरोधको उजुरी दिने, नामावली छुटेकाको समावेशलगायत प्रक्रिया शनिबारदेखि अघि बढाएको हो।

अध्यावधिक हुँदैन मृतकको नामावली

जिल्ला निर्वाचन कार्यालयलाई यतिबेला छुटेका मतदाताको तथ्याङ्क प्रविष्ट गर्न भ्याइनभ्याई छ। पुसको पहिलो साता सकिने विशेष अभियानपछि जिल्लामा कुल मतदाताको तथ्याङ्क आउने छ।

धादिङमा मतदाता नामावली संकलन सुरु

धादिङका विभिन्न स्थानीय तहमा मतदाता नामावली संकलन सुरु भएको छ। पहिलो चरणमा ६ ओटा स्थानीय तहमा शुक्रबारदेखि मतदाता नामावली संकलन सुरु गरिएको हो।

मतदाता नामावलीका लागि वडास्तरमा टोली खटाउन काँग्रेस पर्साको माग

उनले प्रत्येक वडामा टोली पठाएर नयाँ मतदाताहरुको नामावली दर्ता गर्न आवश्यक रहेकोले यसको लागि आयोगलाई ज्ञापन पठाएको जनाए।

मतदाता संख्या १ करोड ६२ लाख

निर्वाचन आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ।

आजदेखि मतदाता नामावली अद्यावधिक

देशभरका ७ सय ५३ स्थानीय तहका केन्द्रबाट बिहीबारदेखि मतदाता नामावली अद्यावधिक सुरु हुने भएको छ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका स्थानीय तहका केन्द्र रहेको ठाउँबाट आगामी बुधबारसम्म मतदाता नामावली अद्यावधिकको काम सुरु गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्